PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

माधव नेपाल समूहले दियो अल्टिमेटम : ओलीले धम्काइरहे भोलि बिहान सामूहिक राजीनामा



पहिलोपोस्ट

माधव नेपाल समूहले दियो अल्टिमेटम : ओलीले धम्काइरहे भोलि बिहान सामूहिक राजीनामा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सोमवार बिहान ९ वजे सम्मका लागि अल्टिमेटम दिएका छ। उक्त समयसम्म आफ्ना माग पूरा नभए सामूहिक राजीनामा गर्ने नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए।

ओलीलाई २०७५ जेठ २ गते अघि एमाले माओवादी एकता हुनुपर्वको अवस्थामा फर्कन नेपाल समूहका सांसदहरुको सिंहदरवारमा बसेको बैठकले आग्रह गरेको छ।

‘भोलि ९ वजेसम्मका लागि ओलीको ध्यानाकर्षण गराउने काम भएको छ। ओलीले गम्भीर लाञ्छना लगाउने काम गर्नुभयो’, उनले भने, ‘एउटा समूहलाई किनारा लगाउने र धम्काउने काम भए भने बैशाख २७ गते जे निर्णय गर्नुपर्ने हो गर्छौ।’

नेपाल समूहले आजै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell