A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab27e60893e19.45365944): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab27e60893e19.45365944,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

वाग्मती किनारमा ठाउँ नपुगेपछि चौरमै जलाउन थालियो शव
PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

वाग्मती किनारमा ठाउँ नपुगेपछि चौरमै जलाउन थालियो शव

वाग्मती किनारमा ठाउँ नपुगेपछि चौरमै जलाउन थालियो शव

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोना संक्रमण तीव्र गतिमा फैलिँदा जाँदा संक्रमितसँगै मृतकको संख्या पनि बढिहरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८८ जनाले कोरोनाबाट ज्यान गुमाए। मृतक बढ्दै जाँदा उपत्यकामा शव व्यवस्थापनमा पनि चुनौती थपिएको छ। कोरोना संक्रमणबाट निधन भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ।  

पशुपति परिसरस्थित विद्युतीय शवदाह गृहको एउटा मेसिन बिग्रिएपछि अहिले वाग्मती खोला किनारमै अस्थायी चिता बनाएर अन्त्येष्टि गरिन थालिएको थियो।

तर आइतबार भने पशुपति परिसरमा फरक दृश्य देखियो। वाग्मती किनारमा स्थान अभाव भएपछि आइतबार मध्यरातमा पशुपति परिसरको चौरमा नै शव जलाउन थालिएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell