PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

नेपाल समूहका ३ नेता फेरि जुटे ओली समूहसँगको वार्तामा



पहिलोपोस्ट

नेपाल समूहका ३ नेता फेरि जुटे ओली समूहसँगको वार्तामा

काठमाडौं : नेकपा एमालेका दोस्रो तहका नेता फेरि छलफलमा जुटेका छन्।

बरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेपछि अर्थमन्त्री विष्णु पौडेलेसँग नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सिंहदरवारमा छलफलमा जुटेको स्रोतले जानकारी दियो।

दोस्रो तहका नेताहरुले ओली र नेपाललाई मिलाउन केही दिन अघि देखि नै छलफल सुरु गरेका थिए। आइतवार नेपालसँगै वार्ता भए पनि वार्ताले कुनै निष्कर्ष भने निकालेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell