PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

विश्वासको मत लिन ओली पुगे संसद

विश्वासको मत लिन ओली पुगे संसद

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन्। आज उनले विश्वासको मत लिने कार्यसूची छ। 

नेकपा एमालेको आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओली विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनलाई उनकै पार्टीको माधवकुमार नेपाल समूहले आज मत नदिने घोषणा गरिसकेको छ। आजको विश्वासको मतमा प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र उनको  विरुद्धमा उत्रिएको छ। साथै जनता समाजवादी पार्टीले आफ्ना सांसदलाई स्वविवेकले निर्णय गर्न भनेको छ।

गणितीय समिकरणअनुसार आजको विश्वासको मतमा ओली असफल हुने देखिन्छ। 



ट्रेन्डिङ पोस्ट

Ncell