PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोनाबाट हालसम्मकै उच्च संख्यामा निधनः १३९ जनाको ज्यान जाँदा थपिए ९२७१ संक्रमित



पहिलोपोस्ट

कोरोनाबाट हालसम्मकै उच्च संख्यामा निधनः १३९ जनाको ज्यान जाँदा थपिए ९२७१ संक्रमित

काठमाडौं : कोभिड-१९ संक्रमणका कारण थप १३९ जनाको मृत्यु भएको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप ९ हजार १२७ जनामा संक्रमण देखिएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ।

सोमवार बेलुकी ६ बजेसम्मको तथ्यांक अनुसार ४ हजार ७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell