PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुअघि प्रधानमन्त्री पुगे शीतल निवास



पहिलोपोस्ट

राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुअघि प्रधानमन्त्री पुगे शीतल निवास
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा छलफल भइरहेको छ। मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गरेसँगै ओली शितल निवास पुगेको ओली निकट स्रोतले जनाएको छ।

भण्डारीले आजै नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधार २ अनुसार आह्वान गर्ने तयारी गरेकी छन्। ओलीले सोमवार प्रतिनिधि सभामा विश्वासको मत गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell