PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

कोरोना संक्रमणबाट एमाले सांसद पशुपति चौलागाईँको निधन



पहिलोपोस्ट

कोरोना संक्रमणबाट एमाले सांसद पशुपति चौलागाईँको निधन

काठमाडौंः कोरोना संक्रमणका कारण नेकपा (एमाले) वाग्मती प्रदेश सभाका सदस्य पशुपति चौलागार्इँको निधन भएको छ। मंगलबार राति करिब दश बजे मनमोहन अस्पतालमा चौलागाईँको निधन भएको हो। 

उनलाई अघिल्लो साता संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था असहज बनेपछि अस्पताल लगिएको थियो। 

चौलागाईँ देलखा प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell