PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

गण्डकीमा विपक्षी दलले सरकार गठनका लागि बहुमतको दाबीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाए



पहिलोपोस्ट

गण्डकीमा विपक्षी दलले सरकार गठनका लागि बहुमतको दाबीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाए

पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न बहुमतको दाबिसहितको पत्र विपक्षी दलले प्रदेश प्रमुखलाई बुझाएको छ।

विपक्षी दलले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएको हो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell