PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बाँकेमा उपचाररत थप ३ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

बाँकेमा उपचाररत थप ३ जना संक्रमितको मृत्यु

बुटवल : बाँकेमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ।

भेरी अस्पतालमा उपचाररत टीकापुर ७ कैलालीकी ५६ बर्षीया महिला र बैजनाथ गाउँपालिका ६ का ६२ बर्षीय पुरुष र नेपालगन्ज १२ बाँकेकी २९ बर्षीया महिला को मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समितीका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ भने बाहिरी जिल्लाको मृत्यु संख्या १६४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell