PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

एमाले प्रदेश कमिटी सदस्य कठायतको कोरोना संक्रमणबाट निधन



पहिलोपोस्ट

एमाले प्रदेश कमिटी सदस्य कठायतको कोरोना संक्रमणबाट निधन

कैलाली : कोरोना संक्रमित नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको निधन भएको छ।

कैलालीको धनगढीस्थित सेतीप्रादेशिक अस्पतालमा उपचाररत कठायतको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। मल्लकाअनुसार केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भई थप उपचारका लागि उनलाई हिजो धनगढी ल्याइएको थियो।

डोटीको शिखर नगर पालिका वडा नं ३ सालगाउँका कठायतको हालको ठेगाना धनगढी २ सन्तोषी टोल हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell