PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

राष्ट्रपति कार्यालयले भन्यो, ‘गठबन्धनको प्रधानमन्त्रीमा कसैको दाबी परेन’



पहिलोपोस्ट

राष्ट्रपति कार्यालयले भन्यो, ‘गठबन्धनको प्रधानमन्त्रीमा कसैको दाबी परेन’
फाइल फोटो

काठमाडौंः राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकारको प्रधानमन्त्रीका लागि कसैबाट पनि दाबी पेस नभएको जनाएको छ।

विज्ञप्ति प्रकाशन गर्दै कार्यालयले बिहीबार राति ९ बजेसम्मको समयसीमामा कुनै पनि दलबाट दाबी नपरेको जनाएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell