PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त



पहिलोपोस्ट

पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। बहुमतीय सरकार गठनको प्रयास असफल भएपछि प्रतिनिधि सभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।

पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्। अब पद तथा गोपनीयताको शपथपछि कार्यभार सम्हाल्ने छन्।

जनता समाजवादी पार्टीको विवादका कारण वैकल्पिक गठबन्धन बनाउन कांग्रेस तथा माओवादी केन्द्रको प्रयास असफल भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell