PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एक घण्टामा २ संक्रमितको मृत्यु



पहिलोपोस्ट

एक घण्टामा २ संक्रमितको मृत्यु
फाइल फोटो

बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत २ जनाको १ घण्टाका बिचमा मृत्यु भएको हो।

वैशाख २७ गते अस्पताल भर्ना भएका बुटवल ११ का ५० वर्षीय पुरुषको बिहिवार राती १०:३४ बजे मृत्यु भएको थियो। त्यस्तै, २८ गते भर्ना भएका रुपन्देही सैनामैनाका ८५ वर्षीय पुरुषको पनि बिहीवार राती ११:३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए। यीसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३२९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell