A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995670fdb2599.88934829): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995670fdb2599.88934829,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995670fdb68e8.77494518): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995670fdb68e8.77494518,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6995670fdebcf2.41775930): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6995670fdebcf2.41775930,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नारायणी अस्पतालको बेहाल अवस्था : संक्रमितको कुरुवा बसेका भन्छन् : डाक्टर भित्र हेर्न आउँदैनन्, हामी छोडेर कहाँ जाने ?
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

नारायणी अस्पतालको बेहाल अवस्था : संक्रमितको कुरुवा बसेका भन्छन् : डाक्टर भित्र हेर्न आउँदैनन्, हामी छोडेर कहाँ जाने ?



राधेश्याम पटेल

नारायणी अस्पतालको बेहाल अवस्था : संक्रमितको कुरुवा बसेका भन्छन् : डाक्टर भित्र हेर्न आउँदैनन्, हामी छोडेर कहाँ जाने ?

वीरगंज : वीरगंजस्थित नारायणी अस्पताल प्रदेश २ कै ठूलो र सुविधासम्पन्न सरकारी अस्पताल हो। यहाँ नेपालबाट मात्र नभइ भारतबाट समेत बिरामीहरु उपचारका लागि आउँछन्। नेपालमा कोरोना संक्रमण फैलिन सुरु भएसँगै यहाँ कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको छ। पर्सादेखि सर्लाही र भारतका संक्रमितको समेत यहाँ उपचार हुँदै आएको छ।

तर, कोरोना महामारीको दोस्रो लहरमा यस अस्पतालको सबै प्रणाली असफल देखिएका छन्।

१२५ शय्याको कोभिड अस्पतालको रुपमा संचालनमा रहेको नारायणी अस्पतालको कोभिड वार्डको अवस्था बेहाल छ। संक्रमितहरु चिकित्सकको पर्खाइमा समय काट्नछन्। तर त्यो पर्खाइ सफल हुन धेरै समय लाग्ने गरेको संक्रमितका आफन्तहरु बताउँछन्। संक्रमणको जोखिमबिच भिडभाडमा मास्क र फेस सिल्ड लगाएर संक्रमितको कुरुवा बस्न बाध्य छन्। नारायणी अस्पतालका डाक्टर,नर्स तथा कर्मचारीले आफूहरुको विश्वास तोडेको संक्रमितका आफ्नतहरुको गुनासो छ।

अस्पतालमा भर्ना भएका संक्रमतिहरुको उपचार तथा स्हयारमा समस्या देखिएपछि अहिले एक जना संक्रमितको दुई जना कुरुवा वार्ड भित्र सेवामा खटेका छन्। संक्रमितलाई आफै फिजियोथेरापी समेत गराइरहेका छन् कुरुवा।

 

एक संक्रमितका कुरुवा(छोरा)ले भने,‘दिनमा मुस्किलले एक पटक कुनै डाक्टर आउँछन्, उपचार गर्न कोही आइरहेको छैन। डाक्टर भित्र हेर्न आउँदैनन, हामी छोडेर कहाँ जाने ?’

अर्का कुरुवाले चार दिनदेखि आफु अस्पतालमा बास बसेको बताउँछन्। उनले दिनमा ७-८ वटा सिलिन्डर आफै वार्ड सम्म  लग्ने र ओराल्ने गरेको बताए। अक्सिजनको व्यवस्था गर्न अस्पताल प्रशासन अघि सरेको देखिँदैन। कुरुवाहरु अस्पतालमा सिलिन्डर बोकेको गाडी आउँदा आफना संक्रमितको लागि खोसाखोसमा व्यस्त देखिन्छन्।

कोभिड वार्डको आईसीयूमा धुलो थुप्रिएको छ। जसले अस्पतालको लचार प्रशसन पद्धतीलाई इंगित गर्छ।

तर, अस्पतालका मेसु संजय ठाकुरले भने आफ्नो अस्पतालका सबै सेवा 'चुस्त दुरुस्त' रहेको दाबी गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell