PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु



पहिलोपोस्ट

पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु
जयशंकरसँग पूर्व राजदूत अरविन्द देव।

नयाँ दिल्ली : नेपालका लागि पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु भएको छ। नेपाल तथा हंगेरीका राजदूत रहिसकेका भारतीय विदेश मन्त्रालयका देवलाई भारतीय विदेश मन्त्री एस जयशंकरले ट्विट गर्दै श्रद्धाञ्जली दिएका छन्।

जयशंकरले उनलाई आफ्नो मार्गदर्शक समेत भएको उल्लेख गरेका छन्। सन् १९८० को दशकमा उनी नेपालका लागि भारतीय राजदूत रहेका थिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell