PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

हेटौँडामा हप्ताको दुई दिन मात्रै बजार खोल्ने निर्णयले झनै बढ्यो भिडभाड



पहिलोपोस्ट

हेटौँडामा हप्ताको दुई दिन मात्रै बजार खोल्ने निर्णयले झनै बढ्यो भिडभाड

हेटौँडा : हेटौँडामा हप्ताको दुईदिन मात्र बजार खोल्ने प्रशासनको निर्णयले झनै अत्यधिक भिडभाड बढेको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाद्यान्न, दुध, तरकारी, पानी तथा फलफुल बजारसमेत मंगलवार र शुक्रवार बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेसँगै बजारमा भिड बढेको देखिन्छ।

थप कडाइका साथ जेठ १ गतेदेखि १३ गतेसम्म जिल्लाको १० वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरेसँगै बजारमा भिडभाड बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell