PahiloPost

Mar 10, 2026 | २६ फागुन २०८२

गोकुल बास्कोटासहित एमाले नेताहरु लिएर बादल हेटौंडामा



निशा गुरुङ

गोकुल बास्कोटासहित एमाले नेताहरु लिएर बादल हेटौंडामा
फाइल तस्विर

हेटौँडा : बागमती प्रदेशबाट प्रतिनिधित्वका लागि भोलि जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादल हेटौँडा आएका छन्।

गृहमन्त्रीसमेत रहेका बादलसहित एमाले नेताहरु हेटौंडा आइपुगेका हुन्।

प्रदेश अन्तर्गतको उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेद्वार बनेका छन्। उनको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डा खिमलाल देवकोटा रहेका छन्।

बादलसँगै एमाले नेताहरु कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, कृष्ण राई लगायतका नेताहरु समेत हेटौँडा आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell