PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

प्रचण्डले कोभिड-१९ नियन्त्रणबारे चिकित्सकसँग गरे छलफल, नयाँ कार्यक्रम घोषणा गर्दै



पहिलोपोस्ट

प्रचण्डले कोभिड-१९ नियन्त्रणबारे चिकित्सकसँग गरे छलफल, नयाँ कार्यक्रम घोषणा गर्दै
प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड-१९ नियन्त्रणबारे विज्ञसँग छलफल गरेका छन्। बुधवार पार्टी कार्यालय पेरिसडाडाँमा प्रचण्डले चिकित्सकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।

कोभिड-१९ नियन्त्रणबारे माओवादीले कार्यक्रम घोषणा गर्न लागेकाले छलफल गरिएको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। बिहीवार माओवादीको स्थायी कमिटीको बैठक बस्दै छ। उक्त बैठकले कोरोनाबारे कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell