PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रधानमन्त्री ओलीले बेलायतसँग मागे कोरोना खोप



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले बेलायतसँग मागे कोरोना खोप

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतसँग कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन अनुरोध गरेका छन्।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले बेलायतसँग एस्ट्रजेनिका कोभिड १९ भ्याक्सिन नेपाली जनताका लागि उपलब्ध गराउन अनुरोध गरेका हुन्।

भेटमा ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell