PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

विश्वप्रकाश शर्माको प्रश्न : राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ?



पहिलोपोस्ट

विश्वप्रकाश शर्माको प्रश्न : राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ?
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षड्यन्त्र आपत्तिजनक रहेको बताएका छन्। राष्ट्रपतिको पछिल्लो कदमबारे प्रतिकृया दिँदै शर्माले ट्विटरमा यस्तो लेखेका हुन्।

उनी प्रश्न गर्छन्, ‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल विद्या भण्डारी बस्नुहुन्छ? प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो?’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell