PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

फाइनल डिसिजनका लागि देउवा, प्रचण्ड र नेपाल सिंहदरबारमा



पहिलोपोस्ट

फाइनल डिसिजनका लागि देउवा, प्रचण्ड र नेपाल सिंहदरबारमा

काठमाडौं : विपक्षी दलहरु र नेकपा एमालको माधवकुमार नेपाल समूहको बैठक सिंहदरबारमा सुरु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै विपक्षी दलका नेताहरुको संवाद बाक्लिएको हो। सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, माओवादीका नेता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता छलफलमा जुटेका हुन्।

उनीहरुले निर्णायक कदम चाल्न छलफल गरिरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell