PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी पुगेन, के अब ओलीले नै गर्छन् प्रतिनिधिसभा विघटन ?



पहिलोपोस्ट

प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी पुगेन, के अब ओलीले नै गर्छन् प्रतिनिधिसभा विघटन ?

काठमाडौँः संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर राष्ट्रपति कार्यालयले गरेको छ। शुक्रबार ओली र देउवाको दाबी पेस भएपछि राति अबेरसम्म भएको परामर्शपछि राष्ट्रपति कार्यालयले दुबैको दाबी नपुग्ने निष्कर्ष निकालेको हो। 

संवैधानिक प्रावधान अनुसार एक सांसदले पनि सरकार गठन गर्न नसकेपछि अब वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै कमचलाउ रुपमा कार्यकारी अधिकार प्रयोग गर्नेछन्।

पढ्नुस्ः  के प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी हुँदैछ अमान्य? के गर्लिन् राष्ट्रपति

संवैधानिक प्रावधान अनुसार ७६(५) को सरकार गठन हुन नसकेको अवस्थामा अब ओलीले नै ताजा जनादेशका लागि प्रतिनिधि सभाको विघटन सिफारिस गर्न सक्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell