PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

कोरोना संक्रमण भएका जर्नेल केसीको मृत्यु



पहिलोपोस्ट

कोरोना संक्रमण भएका जर्नेल केसीको मृत्यु

काठमाडौंः कोरोना संक्रमण भएका नेपाली सेना सहायक रथी ( जर्नेल) को मृत्यु भएको छ।

१३ नम्वर बाहिनी जावलाखेलमा कार्यरत जर्नेल दिनेश केसीको उपचारको क्रमममा आज बिहान मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ।

संक्रमणदेखिए स्वास्थ्यमा समस्या आएपछि दुई साता अघि केसीलाई उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell