PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सुगम पोखरेलको नयाँ गीत 'कसरी भनूँ तिमीलाई' सार्वजनिक



पहिलोपोस्ट

सुगम पोखरेलको नयाँ गीत 'कसरी भनूँ तिमीलाई' सार्वजनिक

काठमाडौं : गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। 'कसरी भनूँ तिमीलाई' शीर्षकको गीत युट्युब रिलिज भएको हो।

गीतमा रिकेश गुरुङको शब्द तथा संगीत रहेको छ। गीतको संगीत संयोजन र मिक्सिङ पनि गुरुङले नै गरेका हुन्।

सदिक्षा र अनुराज फिचर्ड गीतको म्युजिक भिडियोलाई सुरज शाहले निर्देशन गरेका हुन्। गायक पोखरेलका 'मायाको बाटो', 'भनेकै हुँ मैले', 'सयौं जन्म' जस्ता गीतको भिडियो पनि उनकै निर्देशनमा बनेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell