PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

छाया नेपालले प्रहरीलाई दियो स्वास्थ्य सामाग्री

छाया नेपालले प्रहरीलाई दियो स्वास्थ्य सामाग्री

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः छाया नेपाल संस्थाले प्रहरीको लागि आवश्यक कोभिड १९ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

महानगरीय प्रहरी वृत्त जनसेवालाई आवश्यक सामाग्री उपलब्ध गराएको हो। मास्क, अक्सिमिटर, पन्जा लगायतका सामग्री उपलब्ध गराएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell