PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

निषेधाज्ञामा सरकारले तोकेको ठाउँबाट किन्दा खाद्यान्नमा २० प्रतिशत छुट



पहिलोपोस्ट

निषेधाज्ञामा सरकारले तोकेको ठाउँबाट किन्दा खाद्यान्नमा २० प्रतिशत छुट

काठमाडौं : निषेधाज्ञाको समयमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार लिमिटेडबाट बिक्री हुने सामाग्रीमा २० प्रतिशत छुट हुने भएको छ।

अर्थमन्त्री बिष्णु पौडेलले शनिवार बजेट प्रस्तुत गर्दै निषेधाज्ञाभरी यस्ता संस्थानबाट बिक्री हुने खाद्यान्नहरुमा २० प्रतिशत छुट हुने जानकारी दिएका हुन्।

घरायसी प्रयोजनका लागि २० युनिटसम्म विद्युत महसुल शत प्रतिशत छुट,  १ सय ५० युनिटसम्म ५० प्रतिशत र २ सय ५० सम्म ३० प्रतिशत छुट उपलब्ध गराउने पनि बजेटमा व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell