काठमाडौं : सरकारले वृद्ध भत्ता बढाएको छ। अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वृद्ध भत्ता ३३ प्रतिशतले बढाएर ४ हजार पुर्याएको हो ।
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब विनियोजन गरिएको छ।