PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विउ खरिदका लागि पचास प्रतिशत अनुदान



पहिलोपोस्ट

विउ खरिदका लागि पचास प्रतिशत अनुदान

काठमाडौं : सरकारले आधिकारिक विक्रेताबाट विउ खरिद गरी कृषि उत्पादनमा सहभागिका लागि पचास प्रतिशत सम्म अनुदान दिने भएको छ।

रासायनीक मल खरिद अनुदानलाई वृद्धि गरी १२ अर्ब पुर्‍याइएको बजेटमा उल्लेख छ। त्यस्तै पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर हुने गरी बजेट विनियोजन गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell