PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

चलचित्र उद्योगलाई इजाजत र नविकरण दस्तुर छुट, बिजुली खपतमा सहुलियत



पहिलोपोस्ट

चलचित्र उद्योगलाई इजाजत र नविकरण दस्तुर छुट, बिजुली खपतमा सहुलियत

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ। अर्थ मन्त्री विष्णु पौडेलले उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने बताए।

चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि इजाजत दस्तुर तिर्नु पर्ने छैन। उक्त उद्योगहरू स्वत: नविकरण हुनेछन्।  

कोभिड-१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक वृद्धीको लसी हासिल गर्न भन्दै चलचित्र र होटल उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शूल्क छुट दिन लागेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell