PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

कृषि तथा पशुपंक्षी विकासमा ४५ अर्ब ९ करोड



पहिलोपोस्ट

कृषि तथा पशुपंक्षी विकासमा ४५ अर्ब ९ करोड

काठमाडौं : सरकारले कृषि तथा पशुपंक्षी विकासका लागि ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ।  

सरकारले आधिकारिक विक्रेताबाट विउ खरिद गरी कृषि उत्पादनमा सहभागिका लागि पचास प्रतिशत सम्म अनुदान दिने भएको छ।

रासायनीक मल खरिद अनुदानलाई वृद्धि गरी १२ अर्ब पुर्‍याइएको बजेटमा उल्लेख छ। त्यस्तै पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर हुने गरी बजेट विनियोजन गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell