PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

संस्कृतिक मन्त्रालय अन्तर्गतका कार्यक्रमका लागि २७ अर्ब ४७ करोड



पहिलोपोस्ट

संस्कृतिक मन्त्रालय अन्तर्गतका कार्यक्रमका लागि २७ अर्ब ४७ करोड

काठमाडौं : दार्चुला देखि संखुवासभामा हिमाली पदमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेटमा त्यसका लागि रकम विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेललाई जानकारी दिए।  

पदयात्रा र हिमाल आरोहणका लागि जाने पर्यटकको सुरक्षाका लागि डिजिटल ट्रयाकिङ गर्ने गरी सूचना प्रणालीको विकास गर्नेछ। शाहसिक पर्यटनका क्षेत्रमा लगानी गर्न विदेशीलाई प्रोत्सहान गरिने उनले जानकारी दिए।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मत्रालय अन्तर्गतका कार्यक्रमका लागि २७ अर्ब ४७ करोड रुपैयाँको वनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडैलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell