PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

५ कक्षासम्म अध्यारत बिद्यार्थीको दिवा खाजाको लागि ८ अर्ब ३३ करोड बिनियोजन



पहिलोपोस्ट

५ कक्षासम्म अध्यारत बिद्यार्थीको दिवा खाजाको लागि ८ अर्ब ३३ करोड बिनियोजन

काठमाडौः कक्षा ५ सम्म अध्यान गर्ने विद्यार्थको लागि दिवा खाजाको लागि ८ अर्ब ३३ करोड रुपैयाँ बिनियोजन भएको छ।

शनिवार अर्थमन्त्री बिष्णु पौडेले बजेट प्रस्तुत गर्दै दिवा खाजाको लागि बनियोजन भएको जानकारी दिए। दिवा खाजाबाट देशभरका ३५ लाख बिद्यार्थी लाभाम्वित हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell