PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

शिक्षामा बजेट: एक विद्यालय एक स्वास्थ्यकर्मी



पहिलोपोस्ट

शिक्षामा बजेट: एक विद्यालय एक स्वास्थ्यकर्मी

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा हरेक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरी स्वास्थ्य सचेतना सञ्चालन गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

बिनियोजन अध्यादेश प्रस्तुत गर्दै पौडेलले हरेक शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न बजेट बिनियोजन गरेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell