PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

बजेट २०७८/०७९: काठमाडौं उपत्यकामा साझाका एक सय विद्युतीय बस, देशभर ५०० चार्जिङ स्टेशन



पहिलोपोस्ट

बजेट २०७८/०७९: काठमाडौं उपत्यकामा साझाका एक सय विद्युतीय बस, देशभर ५०० चार्जिङ स्टेशन

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्ने भएको छ। उपत्यकामा साझा यातायातका माध्यमबाट १०० विद्युतीय बस सञ्चालन गर्ने भएको छ।

आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयक सम्बन्धी अध्यादेशमा सरकारले काठमाडौंमा विद्युतीय बस सञ्चालनका लागि बजेट विनियोजन गरेको छ।

सरकारले विभिन्न शहरमा स्थानीय तहको साझेदारीमा विद्युतीय ठूला बस सञ्चालनका लागि थप अनुदान दिने व्यवस्था गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए। त्यस्तै सरकारले देशका विभिन्न स्थानमा ५०० चार्जिङ स्टेशन निर्माण गर्ने गरी बजेट विनियोजन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell