PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेलको डिपीआर अर्को वर्ष सकिने, १० अर्ब ३ करोड विनियोजन



पहिलोपोस्ट

रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेलको डिपीआर अर्को वर्ष सकिने, १० अर्ब ३ करोड विनियोजन

काठमाडौं: सरकारले रेलमार्ग निर्माणका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।

जयनगर-जनकपुर, सिलगढी रेलमार्ग निर्माण, काठमाडौं उपत्यकामा मेट्रो र सहरी केवलकार सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टयाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

बर्दिवासदेखि निजगढसम्म वित्तीय व्यवस्था गरी निर्माणलाई अगाडि बढाइनेछ।

रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेलको अर्को वर्ष सम्भाव्यता अध्ययन सम्पन्न गरिने मन्त्री पौडेलले बताए। यी कामका लागि १० अर्ब बढि बजेट विनियोजन गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell