PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

फुसको छानो प्रतिस्थापन गर्न अनुदानमा ५० प्रतिशत वृद्धि, तीन अर्ब ५० करोड विनियोजन

पहिलोपोस्ट

फुसको छानो प्रतिस्थापन गर्न अनुदानमा ५० प्रतिशत वृद्धि, तीन अर्ब ५० करोड विनियोजन

काठमाडौं : सरकारले फुसका छानालाई टिनले प्रतिस्थापन गर्न तीन अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

यसअघि दिइदैँ आएको अनुदानमा ५० प्रतिशतले वृद्धि गरी ७० हजार पुर्‍याइएको छ।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell