PahiloPost

Dec 17, 2025 | २ पुष २०८२

तीनकुने देखि जडिबुटीसम्म सुरुङ मार्ग बन्ने



पहिलोपोस्ट

तीनकुने देखि जडिबुटीसम्म सुरुङ मार्ग बन्ने

काठमाडौः काठमाडौंको कोटेश्वरमा हुने सवारी जाम कम गर्न सरकारले सुरुङ मार्ग बनाउने भएको छ।

अर्थमन्त्री बिष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सुरुङ मार्ग बनाउने जानकारी दिएका हुन्। सुरुङ मार्ग निर्माणको लागि १ अर्ब ८० करोड रुपैयाँ बनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell