PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

बजेट : नारायणहिटी देखि रंगशालासम्म सेन्ट्रल पार्क



पहिलोपोस्ट

बजेट : नारायणहिटी देखि रंगशालासम्म सेन्ट्रल पार्क

काठमाडौं : सरकारले नारायणहिटी देखि रंगशालासम्म सेन्ट्रल पार्कको रुपमा विकास गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

यस क्षेत्रमा आधुनिक पूर्वाधार विकास तथा पार्क खुला मञ्चको विकासका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell