PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रम खारेज



पहिलोपोस्ट

स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रम खारेज

काठमाडौं :  सरकारले स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रमलाई खारेज गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले 'संसद विकास कोष'को रुपमा चिनिने यो कार्यक्रमलाई सरकारले खारेज गरेको हो।

कोभिड-१९ संक्रमणमा आहतमा रहेका जनतालाई राहत दिन रकम अभाव हुन नदिनका कार्यक्रम खारेज गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell