PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सुरक्षाकर्मीको रासनमा १५ प्रतिशतले बृद्धि



पहिलोपोस्ट

सुरक्षाकर्मीको रासनमा १५ प्रतिशतले बृद्धि

काठमाडौः सुरक्षाकर्मीको खाइपाइ आएको राशनमा बृद्धि भएको छ।

सुरक्षाकर्मीको मनोबल बृद्धि गर्ने खाइपाइ आएको राशनमा १५ प्रतिशत बृद्धि गरिएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए। त्यस्तै सिमा नाकामा थप १ सय २० वटा आउटपोष्ट स्थापना गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell