PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित



पूजा पन्थी

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

बुटवल : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार  दुगनारायण पाण्डे निर्वाचित भएका छन्।

उनले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। विजयी भएको घोषणा भने हुन बाँकी छ। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो। कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो।

स्थानीय तह तर्फ पाण्डेले ४१४० मतभार पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका खड्काले ३६१२ मतभार पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell