PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • बुटवलका पहिरो विस्थापितलाई घरबहाल रकम दिइने, पुनस्थापनाको प्रक्रिया सुरु

    बुटवलका पहिरो विस्थापितलाई घरबहाल रकम दिइने, पुनस्थापनाको प्रक्रिया सुरु

    बुटवल : बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितहरुलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ।  हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण विद्यालयहरुमा आश्रय लिन बाध्य पीडितलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।   स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु

    पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु

    बुटवल : गएराति परेको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ८ थुम्का लाइन तम्घास बस्ने तिलक परियारका एकै कोठामा सुतेका तीन छोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। संगै कोठामा सुतिरहेकी एउटी छोरीलाइ उद्धार गरी बचाइएपनि अन्य तीन जनालाइ बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • बुटवलका मेयरमाथि मुक्का हान्ने युवा पक्राउ

    बुटवलका मेयरमाथि मुक्का हान्ने युवा पक्राउ

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ परेका छन्। उनले सोमवार बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए। उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। पंगेनीलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ। को हुन गणेश पंगेनी? नुरुप्रसाद पंगेनीका छोरा २६ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई अघिल्लो चुनावमा कान्छी औँला दिएको थिएँ अब त हात पनि देखाउन्न : ओली

    प्रचण्डलाई अघिल्लो चुनावमा कान्छी औँला दिएको थिएँ अब त हात पनि देखाउन्न : ओली

    बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावमा पहिलो पार्टी बन्ने अभिव्यक्तिलाई लिएर जवाफ फर्काएका छन्। आजै प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आउँदो चुनावमा माओवादी पहिलो पार्टी हुने दाबी गरेका थिए। प्रचण्डको उक्त दाबीको जवाफ ओलीले आज बुटवलमा आयोजित कार्यकर्ता भेलामार्फत् फर्काएका हुन्। अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकार ओइलाएको ओलीको टिप्पणी, माधव नेपाल र प्रचण्डविरुद्ध बोलिरहँदा विष्णु पौडेलको भने तारिफै तारिफ

    देउवा सरकार ओइलाएको ओलीको टिप्पणी, माधव नेपाल र प्रचण्डविरुद्ध बोलिरहँदा विष्णु पौडेलको भने तारिफै तारिफ

    बुटवल : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एमाले फुटाएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा पुगेको आरोप लगाएका छन्। बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी गरे। 'हाम्रो पार्टीबाट बिग्रिएर कोही गए सरकार बनाइदिएर प्रधानमन्त्री खाइदेउ भन्ने अवस्थामा पुग्यो काङ्ग्रेस,' ओलीले भने। भैरहवा विमानस्थल, तिलौराकोटको उत्खनन, शिद्धबाबा को सुरुङ मार्ग, लुम्बिनीको ध्यान केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा एमाले रौनक : ओलीले सम्बोधन गर्ने सभामा जे देखियो

    बुटवलमा एमाले रौनक : ओलीले सम्बोधन गर्ने सभामा जे देखियो

    बुटवल : बुटवल एन्फा टेक्निकल सेन्टरको मैदान सजिसजाउ। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि तयारी र सुरक्षा व्यवस्था बलियोसँग गरिएको।   कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष ओली कार्यक्रमकै सबैभन्दा आकर्षक व्यक्ति। लुम्बिनी प्रदेश सभाले त यस कार्यक्रमलाई साथ दिँदै आजका लागि डाकिएको प्रदेशसभा बैठक नै स्थगित गरेको थियो। त्यसैले एक हिसाबले भर्खरै फुटबाट गुज्रिएको…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगरले तयार पार्‍यो एकैसाथ १ लाख जना अट्ने खुलामञ्चको गुरुयोजना

    बुटवल उपमहानगरले तयार पार्‍यो एकैसाथ १ लाख जना अट्ने खुलामञ्चको गुरुयोजना

    बुटवल : वर्षेनी बढ्दो जनघनत्व र बस्ती विकासका कारण तराईमा खुला क्षेत्र तीव्र रुपमा मासिएका छन्। सार्वजनिक र संरक्षण गरेर राखिएका क्षेत्रमा पनि अनेक नाममा अतिक्रमण भएर साँघुरो भएको अवस्था छ। यस्तै अवस्थाको विश्लेषण गर्दै बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरी योजना बनाएको छ। सार्वजनिक जग्गालाई खुला क्षेत्रका रुपमा र बहुउपयोग हुनेगरि संरक्षण गर्न थालिएको छ। खाली…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री हुँदा विष्णु पौडेलले शिलान्यास गरेको औद्योगिक क्षेत्रमा सुकुम्बासीको रजगज, प्रशासनले जारी गर्‍यो निषेधाज्ञा

    अर्थमन्त्री हुँदा विष्णु पौडेलले शिलान्यास गरेको औद्योगिक क्षेत्रमा सुकुम्बासीको रजगज, प्रशासनले जारी गर्‍यो निषेधाज्ञा

    बुटवल : रुपन्देहीको मोतीपुरबाट जग्गा मिलाइदिने भन्दै अवैध रुपमा पैसा असुल गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्‍यो। केही दिनअघि बुटवल–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा मिलाइदिने भन्दै स्थानीयसँग पैसा असुल गरिरहेका गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले ‘उजीरसिंह नगर नयाँ वस्ती विकास परिषद् बुटवल रुपन्देही'को नाममा फर्जी बिल बनाएर स्थानीयसँग दुई/दुई सय…

    विस्तृतमा पढ्नुस्

  • भोलि एमाले अध्यक्ष ओली बुटवल आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक नै स्थगित! 

    भोलि एमाले अध्यक्ष ओली बुटवल आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक नै स्थगित! 

    बुटवल : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई फकाउन लुम्बिनी प्रदेशसभाको भोलि भदौ ३० गते डाकिएको बैठक स्थगित गरिएको छ। एमालेले  भदौ १ गतेदेखि नै सदन अवरुद्ध तथा बहिष्कार गर्दै आएका कारण सत्ता गठबन्धनलाई प्रदेशसभामा आफ्नो कार्यसूचि अगाडि बढाउन समस्या पर्दै आएको छ। त्यसैबिच  एमालेको रुपन्देहीमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी ओली आउने भएपछि बुधवारका लागि  बोलाइएको प्रदेशसभा…

    विस्तृतमा पढ्नुस्

  • हँसियाले रेटेर आफ्नै आठ महिने छोराको हत्या! बावु आमा दुवै पक्राउ

    हँसियाले रेटेर आफ्नै आठ महिने छोराको हत्या! बावु आमा दुवै पक्राउ

    बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिकामा बावु-आमाले आफ्नो नाबालक छोराको हत्या गरेको प्रहरीले जनाएको छ। गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिवार एक दम्पतीले ८ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीको दावी छ। शिशुको हत्या भएको आंशकामा २२ वर्षीय बावु श्रीराम मल्लाहा र २० वर्षीया आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनीहरुले घरको छतमा दुधे बालक सुरजको…

    विस्तृतमा पढ्नुस्

  • बाघ आतंक : बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक लगाइयो

    बाघ आतंक : बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक लगाइयो

    बुटवल : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा पाटेबाघले मान्छे मार्न थालेपछि पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु त्रसित बन्दै आएका छन्। पाटेबाघको राजमार्गमै चहलपहल बढेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म पैदल,…

    विस्तृतमा पढ्नुस्

  • गैंडाकोटमा बस र ट्रक ठोक्कियो : ३ जनाको मृत्यु, २७ जना घाइते

    गैंडाकोटमा बस र ट्रक ठोक्कियो : ३ जनाको मृत्यु, २७ जना घाइते

    बुटवल : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ। बिहान करिब ४ बजे काकँडभित्ता देखि महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.-०२-००१  ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खाँदा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • बुटवल र सैनामैनामा शून्य फोहोर अवधारणा : जैविक मल र बायो-ग्यासको प्रशोधन केन्द्र बनाउने तयारी

    बुटवल र सैनामैनामा शून्य फोहोर अवधारणा : जैविक मल र बायो-ग्यासको प्रशोधन केन्द्र बनाउने तयारी

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले यस क्षेत्रमा उत्सर्जन हुने फोहोरलाई नयाँ ढंगमा बदल्ने तयारी गरेका छन्। खासगरी बुटवल-सैनामैनामा शून्य फोहोरको अवधारणाका साथ यस्तो नमुना कामको थालनी भएको छ। अबको केही महिनामै यो काम शुरु हुने तयारी छ। यी दुई नगरको तयारी छिमेकका अरु पालिकासमेत समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने रहेको छ। केन्द्रमा फोहोरको प्रकृत्ति अलग-अलग गरेर…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा केन्द्रकै नियति : आठ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीकै काँधमा, मन्त्री राख्ने ठाउँ पाएपछि मन्त्रिपरिषद् विस्तार!

    लुम्बिनीमा केन्द्रकै नियति : आठ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीकै काँधमा, मन्त्री राख्ने ठाउँ पाएपछि मन्त्रिपरिषद् विस्तार!

    बुटवल : भाग पुर्‍याउन मन्त्रालय बढाएर बनेको लुम्बिनी प्रदेशको नयाँ सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् अझै विस्तार गर्न सकेका छैनन्। शंकर पोखरेलको सरकारलाई विस्थापन गरी गत साउन २८ मा माओवादी केन्द्रका केसी मुख्यमन्त्री नियुक्त भएका थिए। तर महिना दिन बित्दा पनि केसीले केन्द्रमा शेरबहादुर देउवा नेतृत्वको सरकारले झैं मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। लुम्बिनीमा हाल मन्त्रालयको संख्या १५ पुर्‍याइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशको विकासमा सहयोग माग्दै प्रधानमन्त्रीसमक्ष पुगे मुख्यमन्त्री केसी

    लुम्बिनी प्रदेशको विकासमा सहयोग माग्दै प्रधानमन्त्रीसमक्ष पुगे मुख्यमन्त्री केसी

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार भेटवार्ता भएको छ। भेटघाटले लुम्बिनीको विकास एवं समृद्धिका लागि नयाँ ढोका खोलेको मुख्यमन्त्री केसीले बताएका छन। आफ्नो २ दिने काठमाडौं बसाइपछि उनले आफ्नो काठमाडौं बसाई उपलब्धिमूलक बनेको प्रतिक्रिया दिए। प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्री केसीले बताएका छन्। प्रधानमन्त्री देउवाले लुम्बिनी…

    विस्तृतमा पढ्नुस्

  • सिस्ने खोलामा पटक-पटक हुन्छ गाडी दुर्घटना, ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीले बनेन पुल

    सिस्ने खोलामा पटक-पटक हुन्छ गाडी दुर्घटना, ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीले बनेन पुल

    बुटवल : दाङको सिस्ने खोलामा आएको भेल बाढीले कार बगाउँदा ४ जनाले ज्यान गुमाए। सिस्ने खोलामा पक्की पुल बनाउन थालेको ४ वर्ष भन्दा बढी भयो। तर, अहिलेसम्म पुल सञ्चालनमा आउन सकेको छैन। ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीका कारण समयमा पुल नबन्दा पटक-पटक गाडी दुर्घटना भई यात्रुले अकालमा ज्यान गुमाउँदै आएका छन्। लमही-घोराही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर ४…

    विस्तृतमा पढ्नुस्

  • दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक घाइते

    दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक घाइते

    बुटवल : दाङको सिस्नेखोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घोराहीको गोग्लीबाट घोराहीतर्फ आउँदै गरेको प्र.३.०१.०२४ च ४४४० नम्बरको गाडी सिस्नेखोलाले बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। कार गएराति १० बजेतिर बगाएको बताइएको छ। कारका चालक घाइते छन्। गाडीमा सवार घोराही १३ बस्ने…

    विस्तृतमा पढ्नुस्

  • निरन्तर वर्षाको प्रभाव : रुपन्देहीमा हालसम्म २ जनाको मृत्यु, ३ जना बेपत्ता

    निरन्तर वर्षाको प्रभाव : रुपन्देहीमा हालसम्म २ जनाको मृत्यु, ३ जना बेपत्ता

    बुटवल : बिहीवारदेखि निरन्तर रुपमा पानी पर्दा तराईका जिल्लामा डुबानको स्थिति आएको छ। तराईको जिल्ला रुपन्देहीका दक्षिणी क्षेत्रमा यसको प्रभाव बढी परेको छ। बिहीवार बेलुकादेखि परेको पानीले रातिदेखि नै तराईका क्षेत्रहरुमा पानीको बहाब बढ्दै आएको थियो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यो वर्ष वर्षाको समयमा कुनै क्षति नभएपनि भदौमा आएर क्षति भएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निरन्तरको वर्षाले…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको ज्योतिनगरमा फेरि खस्यो पहिरो, १९ घर जोखिममा

    बुटवलको ज्योतिनगरमा फेरि खस्यो पहिरो, १९ घर जोखिममा

    बुटवल : अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर - ३ ज्योतीनगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको छ। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो। आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिमम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ। उनले आफूहरू सुतिरहेका बेला ढुंगासहितको लेदो आए पछि भागेर ज्यान…

    विस्तृतमा पढ्नुस्

  • एमालेलाई लुम्बिनीका मुख्यमन्त्री केसीले भने : आवेगमा नआउनुस्, हामीले प्रतिपक्षमा हुँदा सहयोग गरेका थियौं

    एमालेलाई लुम्बिनीका मुख्यमन्त्री केसीले भने : आवेगमा नआउनुस्, हामीले प्रतिपक्षमा हुँदा सहयोग गरेका थियौं

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। एमालेको निरन्तर विरोधकै बिचमा पनि विश्वासको मत पाएका मुख्यमन्त्री केसीले विश्वासको मत पाएसँगै एमालेलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले गठबन्धनका दलहरु प्रतिपक्षमा बसे पनि निरन्तर सहयोग गरेको कुरा नबिर्सन आग्रह गरे। उनले संविधान एवं संसदीय प्रणाली अनुसार चल्न सुझाब दिँदै आवेगात्मक नहुन भने। ‘गठबन्धन विपक्षमा रहँदा सरकारलाई समर्थन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell