PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले पाए विश्वासको मत

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत पाएका छन। लुम्बिनी प्रदेश सभा बैठकमा सोमवार उनले विश्वासको मतको प्रस्ताव राखेका थिए। नेकपा एमालेको बहिष्कारबिच विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइएको हो। ४३ प्रदेश सभा सदस्य सहभागी भएकोमा उनले ४२ मत प्राप्त गरि विश्वासको मत हासिल गरेको प्रदेश सभा सभामुख पुर्ण बहादुर घर्तीले जानकारी दिए। उपसभामुख कृष्णी थारु तटस्थ बसेकी…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा एमाले विभाजनको असर : ओली समूह बहुमतमा, माधव समुह सदस्य बढाउने रणनीतिमा

    लुम्बिनी प्रदेशमा एमाले विभाजनको असर : ओली समूह बहुमतमा, माधव समुह सदस्य बढाउने रणनीतिमा

    बुटवल : प्रतिनिधिसभाको ठूलो दल नेकपा (एमाले) विभाजनको असर प्रदेशसभा र स्थानीय तहमा पनि देखिन थालेको छ। निर्वाचन आयोगमा माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै यसको असर प्रदेश जिल्ला तथा स्थानीय तहसम्म देखा पर्न थालेको हो।  माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिइएकोमा बिहीवार आयोगको सुझाव अनुसार नेकपा (समाजवादी) दर्ताका लागि निवेदनमा परिवर्तन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका सांसद वली र शाहीलाई पदबाट हटाउन सभामुखलाई एमालेको पत्र

    लुम्बिनीका सांसद वली र शाहीलाई पदबाट हटाउन सभामुखलाई एमालेको पत्र

    बुटवल : प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ। एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान विपरीत र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा केसी नेतृत्वको सरकारमा को को हुँदैछन् मन्त्री ?  

    लुम्बिनीमा केसी नेतृत्वको सरकारमा को को हुँदैछन् मन्त्री ?  

    बुटवल : लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिँदै छन्। उनी सहित ७ जना मन्त्रीले पनि एकैसाथ सपथ ग्रहण लिने तयारी भएको गठबन्धन स्रोतले जनाएको छ। प्रदेश प्रमुखको कार्यालयमा बिहीवार एक समारोहकाबिच मुख्यमन्त्री केसी सहित मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउँदै छन्। ४ बिना विभागिय र २ कार्यालयगत मन्त्रालयको जिम्मेवारी सहित ६ मन्त्रीले पदभार ग्रहण…

    विस्तृतमा पढ्नुस्

  • तत्काल मुख्यमन्त्री नछाड्ने मुडमा शंकर पोखरेल, विशेष अधिवेशन बहिस्कार गर्ने संकेत

    तत्काल मुख्यमन्त्री नछाड्ने मुडमा शंकर पोखरेल, विशेष अधिवेशन बहिस्कार गर्ने संकेत

    बुटवल : नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश प्रमुख अमिक शेरचनले गरेको कार्य अवैधानिक भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश प्रमुखले बोलाएको सदनभन्दा पहिला प्रदेश सभा सचिवालय र सभामुखले कार्य परामर्श समितिको बैठक नबसी निर्णय गर्नु  दुःखद भएको बताएका छन्। राजीनामा वा अविश्वास प्रस्ताव सामना गर्ने भन्नेमा अदालतको निर्णयअनुसार अगाडि चर्चा…

    विस्तृतमा पढ्नुस्

  • बहुमत जुटाउन नसकेपछि लुम्बिनीको विशेष अधिवेशन बहिस्कार गर्ने एमालेको तयारी!

    बहुमत जुटाउन नसकेपछि लुम्बिनीको विशेष अधिवेशन बहिस्कार गर्ने एमालेको तयारी!

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि आज प्रदेश सभाको विशेष अधिवेशन हुँदैछ। दिउँसो १ बजेका लागि प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन तोकिएपछि मुख्यमन्त्री पोखरेलको पद संकटमा परेको छ। अब पदबाट राजीनामा दिने या अविश्वासको प्रस्तावको सामना गर्ने भन्ने विषयमा निर्णय लिन एमाले संसदीय दलको बैठक जारी छ। यसअघि मन्त्रिपरिषद्को बैठक बसेको थियो। दुबै बैठकको…

    विस्तृतमा पढ्नुस्

  • शंकर पोखरेलले राजीनामा दिन्छन् या अविश्वासको प्रस्तावको सामना? निर्णय साढे १२ बजे सार्वजनिक हुने

    शंकर पोखरेलले राजीनामा दिन्छन् या अविश्वासको प्रस्तावको सामना? निर्णय साढे १२ बजे सार्वजनिक हुने

    बुटवल : आज लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुदैछ। वैशाखमा पनि पोखरेलमाथि परेको अविश्वास प्रस्ताव टेबुल हुने दिन राजीनामा दिँदै संसद अधिवेशन नै अन्त्य गराएका थिए। तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रयोग गर्दै संसद अधिवेशन अन्त्य गराएका थिए पोखरेलले। तर आज धर्मनाथ नहुँदा पोखरेल चेपुवामा छन्। आज राजीनामा दिने वा अविश्वासको प्रस्ताव दर्ता हुने सम्बन्धमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • संकटमा शंकर पोखरेलको पद : मुख्यमन्त्रीबाट राजिनामा दिने या अविश्वास प्रस्ताव सामना गर्ने? छलफलमा जुट्यो एमाले

    संकटमा शंकर पोखरेलको पद : मुख्यमन्त्रीबाट राजिनामा दिने या अविश्वास प्रस्ताव सामना गर्ने? छलफलमा जुट्यो एमाले

    बुटवल : आज लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुदैछ। वैशाखमा पनि पोखरेलमाथि परेको अविश्वास प्रस्ताव टेबुल हुने दिन राजिनामा दिँदै संसद अधिवेशन नै अन्त्य गराएका थिए। तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रयोग गर्दै संसद अधिवेशन अन्त्य गराएका थिए पोखरेलले। तर आज धर्मनाथ नहुदा पोखरेल चेपुवामा छन्। आज राजीनामा दिने वा अविश्वासको प्रस्ताव दर्ता हुने सम्बन्धमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • माओवादीलाई सांसद अपहरण हुने डर : छलफलका लागि भन्दै रिसोर्टमा गराइयो भेला

    माओवादीलाई सांसद अपहरण हुने डर : छलफलका लागि भन्दै रिसोर्टमा गराइयो भेला

    बुटवल : लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री फेर्ने चटारो छ। विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगे राजनीतिक दाउपेच तिब्र भएको छ। यसबिच लुम्बिनीका नेकपा माओवादी केन्द्रका सांसदहरु एक रिसोर्टमा जम्मा भएका छन्। अविश्वासको प्रस्ताव दर्ता भएसँगै सांसदहरु अपहरणमा पर्न सक्ने भन्दै माओवादी केन्द्र र बुटवल पश्चिमका विपक्षी गठबन्धनका सांसदलाई  रिसोर्टमा राखिएको हो। प्रदेशसभा सांसदहरुलाई कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश : अविश्वासको प्रस्ताव फिर्ता हुनुपर्ने माग गर्दै सर्वोच्च पुग्यो एमाले

    लुम्बिनी प्रदेश : अविश्वासको प्रस्ताव फिर्ता हुनुपर्ने माग गर्दै सर्वोच्च पुग्यो एमाले

    बुटवल : लुम्बिनी प्रदेश सभामा दर्ता अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्ता पक्षीय सांसद सर्वोच्च अदालत पुगेका छन्। मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा सांसद एवं पूर्व मन्त्री लिला गिरीलगायत रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्। सरकारका प्रवक्ता बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्तापक्षका सांसदहरू रिट लिएर सर्वोच्च पुगेको जानकारी दिए। उनले भने, ‘काठमाडौंमा रहेका साथीहरू सर्वोच्च जानु भएको छ।’ यसअघि आइतबार…

    विस्तृतमा पढ्नुस्

  • शंकर पोखरेल अल्पमतमा रहेको भन्दै विपक्षीले दिए प्रदेश प्रमुखलाई निवेदन : धारा १६८(२) अनुसार सरकार गठन आह्वान होस्

    शंकर पोखरेल अल्पमतमा रहेको भन्दै विपक्षीले दिए प्रदेश प्रमुखलाई निवेदन : धारा १६८(२) अनुसार सरकार गठन आह्वान होस्

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन विपक्षी गठनबन्धन फेरि जुटेका छन्। पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवले असंवैधानीक काम गरेको भन्दै टाढिएका विपक्षी दल अमिक शेरचन आएसँगै उत्साहित हुँदै पोखरेल सरकार हटाउन फेरि एक भएका हुन्। विपक्षी गठबन्धनले संविधानको धारा १६८(२) अनुरुपको सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनलाई आग्रह गर्दै निवेदन दिएका छन्। नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा जीप दुर्घटना, तीन जनाको गयो ज्यान, सात घाइते

    गुल्मीमा जीप दुर्घटना, तीन जनाको गयो ज्यान, सात घाइते

    बुटवल : गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  बुधवार बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ अको दोभान नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  दुर्घटनामा परि चालक सहित सात जना घाइते भएको र उनीहरुलाई उपचारका लागि एम्बुलेन्स मार्फत् गुल्मी अस्पताल तम्घास ल्याइँदै छ।दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको कारवाहीमा परेका लुम्बिनीका मन्त्री भन्छन् : हामीलाई जसपाले कारवाही गर्नै मिल्दैन

    पार्टीको कारवाहीमा परेका लुम्बिनीका मन्त्री भन्छन् : हामीलाई जसपाले कारवाही गर्नै मिल्दैन

    बुटवल : जनता समाजवादी पार्टी(जसपा)ले लुम्बिनी प्रदेशमा सहभागी पार्टीका ३ जना मन्त्रीलाई कारवाही गर्ने निर्णयपछि फरक फरक प्रतिक्रिया आउन थालेको छ। पार्टीको सदस्य नरहने गरी गरेको कारवाहीमा परे पनि सर्वोच्च अदालतबाट अन्तरिम आदेशपछि सांसद पदमा रहेका मन्त्रीहरु सन्तोष पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई जसपाले कारवाही गरेको हो। सुमन शर्मा रायमाझी भने सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा नै…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल, 'जसपा सांसद अपहरण आरोपमा सत्यता छैन'

    विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल, 'जसपा सांसद अपहरण आरोपमा सत्यता छैन'

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले केहीदिनमा नै प्रदेशसभामा विश्वासको मत लिने बताएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने र प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार वैधानिक ढंगले अघि बढ्ने बताए। जनता समाजवादी पार्टी (जसपा)को…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको गलकोटमा ४ जना मजदुरको शंकास्पद् मृत्यु, 'अस्पताल लाँदालाँदै बाटैमा मृत्यु भएको सुनें'

    बागलुङको गलकोटमा ४ जना मजदुरको शंकास्पद् मृत्यु, 'अस्पताल लाँदालाँदै बाटैमा मृत्यु भएको सुनें'

    बुटवल : बागलुङको गलकोटमा कार्यरत चार जना मजदुरको शंकास्पद् मृत्यु भएको छ। गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा चार जना मजदुरको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको हो। मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • सञ्चार विधेयक संसद्बाट फिर्ता ल्याएर पुनर्लेखनको माग, वार्ताको लागि तयार रहेको प्रदेश सरकारको दावी

    सञ्चार विधेयक संसद्बाट फिर्ता ल्याएर पुनर्लेखनको माग, वार्ताको लागि तयार रहेको प्रदेश सरकारको दावी

    बुटवल : संघीय सरकारले २०७६ को बैशाखमा पत्रकारलाई दण्ड जरिबाना र जेल सजाय सहितको नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयक ल्याएको थियो। नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेको अवस्थामा संविधानसँगै बाझिने गरी प्रेस जगतको घाँटी निमोठ्ने प्रयास गरिएको भन्दै पत्रकार महासंघ त्यसको विरोधमा उत्रियो। देशैभरका पत्रकार आन्दोलित भए। त्यसपछि भएका छलफलका केही सुझाव र…

    विस्तृतमा पढ्नुस्

  • जसपा केन्द्रको प्रभाव लुम्बिनी प्रदेश सरकारमा न्यून, ‘संघीयतामा सबैकुरा केन्द्रको निर्देशन अनुसार मात्रै हुँदैन’

    जसपा केन्द्रको प्रभाव लुम्बिनी प्रदेश सरकारमा न्यून, ‘संघीयतामा सबैकुरा केन्द्रको निर्देशन अनुसार मात्रै हुँदैन’

    बुटवल : आइतवार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको दुवै पक्षले विश्वासको मत दिए। उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र महन्त ठाकुर दुवै पक्षले विश्वासको मत दिँदा लुम्बिनी प्रदेशमा रहेका ३ मन्त्रीले अब के गर्लान् भन्ने विषयले चर्चा पाउन थालेको छ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री रहेका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभामा बजेट पास गर्न नसकेको शंकर पोखरेल सरकारका प्रवक्ता भन्छन् : हामीसँग बहुमत छ

    प्रदेशसभामा बजेट पास गर्न नसकेको शंकर पोखरेल सरकारका प्रवक्ता भन्छन् : हामीसँग बहुमत छ

    बुटवल : लुम्बिनी प्रदेश सरकारले संसदबाट बजेट पारित गर्न असफल भएपछि मध्य रातमा प्रदेशसभाको अधिवेशन नै अन्त्य गरि अध्यादेश मार्फत बजेट ल्याएको छ। प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले ‘लुम्बिनी प्रदेश विनियोजन अध्यादेश २०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश २०७८’ जारी गरेका हुन्। अध्यादेशबाट बजेट ल्याएपछि विपक्षी दलहरुले शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारको आलोचना गरेका छन्। सरकारका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षले सहमति नदिएपछि अनिश्चित बन्यो लुम्बिनी प्रदेशको बजेट

    प्रतिपक्षले सहमति नदिएपछि अनिश्चित बन्यो लुम्बिनी प्रदेशको बजेट

    बुटवल : संसद्मा निर्णयार्थ पेश हुनुअगावै सत्तापक्षले प्रदेशसभा बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र परेको छ। बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका हुन्। बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए। त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसँग अनुरोध गरेका थिए। नेकपा…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा देउवा समूह र पौडेल समूहबीच टक्कर, कुन जिल्लामा कसको दाबेदारी?

    लुम्बिनी प्रदेशमा देउवा समूह र पौडेल समूहबीच टक्कर, कुन जिल्लामा कसको दाबेदारी?

    बुटवल : नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै जिल्ला नेतृत्वमा दाबी गर्ने आकंक्षी बढ्न थालेका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामा सभापति शेरबहादुर देउवा र उनीइतरको गुटबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। लुम्बिनी प्रदेशका जिल्ला सभापतिहरुमा देउवाइतरको पकड रहँदा केन्द्रीय प्रतिनिधित्वमा भने देउवा पक्षको बाहुल्यता देखिन्छ। यसो त देउवा गुटका बालकृष्ण खाँण पनि यही प्रदेशका हुन्। भरत शाह, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, दीपकुमार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell