PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • लुम्बिनीमा बुद्ध जयन्ती : पूजापाठ र दीप प्रज्ज्वलन गरी मनाइँदै

    लुम्बिनीमा बुद्ध जयन्ती : पूजापाठ र दीप प्रज्ज्वलन गरी मनाइँदै

    बुटवल : कोरोना महामारीका कारण यो वर्ष २५६५औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस पूजापाठ तथा दीप प्रज्जवलन गरी मनाउन सुरू गरिएको छ। आज बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुने गरी बुद्ध जन्मस्थल लुम्बिनिमा  परित्राण पाठ गरिएको छ। मायादेवी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रीको सन्देश वाचन गरिएको छ। पूजापाठमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन्।  यस्तै साँझ…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा उपचाररत दाङ र बर्दियाका ५ जना संक्रमितको मृत्यु

    बाँकेमा उपचाररत दाङ र बर्दियाका ५ जना संक्रमितको मृत्यु

    बुटवल : बाँकेमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो। मृत्यु हुने सबै बाँके बाहिरका छन्। मृतक बर्दियाका ३ जना र दाङका २ जना छन्। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा ३ बर्दियाका ४१ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • माओवादी नेतामाथि गोली प्रहार गर्ने २ जना पक्राउ

    माओवादी नेतामाथि गोली प्रहार गर्ने २ जना पक्राउ

    बुटवल : नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेय र इलास अख्तर मुसलमानलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेकोको अरोपमा दुई जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ। कपिलबस्तु नगरपालिका १ का आन्नदबाखका ३९ वर्षीय ओमप्रकाश यादव र वडा नम्बर २ सगरटोलका ३३ बर्षीय साकीर अली पाखियालाई प्रहरीको विशेष अनुसन्धान टोलीले नियन्त्रणमा लिएर आज सार्वजनिक गरिएको हो। नेता पाण्डेयसँगको व्यक्तिगत दुश्मनीका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्र कपिलवस्तुका दुई नेतामाथि गोली प्रहार

    माओवादी केन्द्र कपिलवस्तुका दुई नेतामाथि गोली प्रहार

    बुटवल : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डे र ईयाज अख्तार मुसलमानमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डे र ईयाजमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ। तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन। उनीहरुको शरीरका…

    विस्तृतमा पढ्नुस्

  • भारततिर जान नपाउँदा सुरक्षाकर्मीसँग झडप : सशस्त्र प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु

    भारततिर जान नपाउँदा सुरक्षाकर्मीसँग झडप : सशस्त्र प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु

    बुटवलः पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ। गोली लागेर प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो। बुधवार बिहान घाइते भएका अविनाशको उपचारको क्रममा मृत्यु भएको हो। सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका राजभरको शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा थप १७ जना संक्रमितको मृत्यु

    बाँकेमा थप १७ जना संक्रमितको मृत्यु

    बुटवल : बाँकेमा कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १८ की ७३ वर्षीया महिला, बढैयाताल २ बर्दियाका ८४ वर्षीय पुरुष, नेपालगन्ज ६ का ४५ वर्षीय पुरुष, टिकापुर १६…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आउने मालबाहक सवारी साधनको छैन जाँच, हेलचेक्र्याइँका कारण बेलहियाका १९ कर्मचारी संक्रमित

    भारतबाट आउने मालबाहक सवारी साधनको छैन जाँच, हेलचेक्र्याइँका कारण बेलहियाका १९ कर्मचारी संक्रमित

    बुटवल : रुपन्देहीको बेलहिया नाकामा भारतबाट आउने नेपाली नागरिकको ज्वरो नाप्ने र आवश्यकता देखिएमा एन्टिजेन परीक्षण भइरहेको छ। तर, मालबाहक सवारी साधनबाट आउने कसैको परीक्षण भने भएको छैन। त्यस्ता सवारी साधन मालसामान ढुवानीका लागि मुलुकका विभिन्न सहरमा निर्बाध गुड्छन्। यसले कोरोना भाइरसको संक्रमणको भय झन बढाएको छ। भारतबाट आउने कुनै पनि मालबाहक सवारी साधनलाई नेपालमा मालसामान ढुवानी गरेर फर्किन कम्तीमा…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा एकैदिन हालसम्मकै बढी संक्रमित, १६ जनाको मृत्यु

    रुपन्देहीमा एकैदिन हालसम्मकै बढी संक्रमित, १६ जनाको मृत्यु

    बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा आजसम्मकै सबैभन्दा बढी ९ सय ७ जना कोरोना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्यांकमा जिल्लामा आज अहिले सम्मकै सबैभन्दा बढी संक्रमित देखिएका हुन्। यस्तै मृत्यु हुनेको संख्या पनि आज अहिलेसम्मको उच्च रहेको छ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ। यससंगै जिल्लामा सक्रिय संक्रमितका…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको तीन दिनपछि बल्ल अन्त्येष्टि, एमालेले वास्ता नगरेपछि तरुण दलले ओढायो कम्युनिस्ट झण्डा

    कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको तीन दिनपछि बल्ल अन्त्येष्टि, एमालेले वास्ता नगरेपछि तरुण दलले ओढायो कम्युनिस्ट झण्डा

    बुटवल : चार दिन अगाडि रुपन्देहीको बुटवलमा उपचारका लागि बेड नपाएर ज्यान गुमाएका एक युवाको आइतवार अन्तिम संस्कार गरिएको छ। बुटवल वडा न ७ का जनप्रतिनिधि तथा नेकपा एमालेका वडा सदस्यसमेत रहेका नविन थापाको स्थानीय युवाहरुले अन्तिम श्रद्धाञ्जलीसहित बुटवलको मगरघाटमा लगेर दागबत्ती दिएका छन्। उनको अन्तिम संस्कारमा पनि उनको पार्टीका कोही पनि सहभागी नभएपछि नेपाल तरुण दलका युवाहरुले एमालेको झण्डा…

    विस्तृतमा पढ्नुस्

  • विरामी छाडेर रातिराति अक्सिजन खोज्न हिँड्नुपर्छ डाक्टरलाई : कोभिड १९ विरुद्ध यसरी नै चलिरहेछ युद्ध

    विरामी छाडेर रातिराति अक्सिजन खोज्न हिँड्नुपर्छ डाक्टरलाई : कोभिड १९ विरुद्ध यसरी नै चलिरहेछ युद्ध

    बुटवल : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले फेसबुकमा बिहान ४ बजे लेखे 'फेरि उही कुरा! मध्यरातमा डा. नन्दु पाठक र डा. राजेन्द्र खनाल अक्सिजन खोज्न हिँडेपछि हालत के होला? बिरामीहरुको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो विवशता! अब त एकोहोरो टोलाउनमात्र बाँकी छ ...' कोरोना अस्पताल संचालन गरिरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टको यो अभिव्यक्तिले…

    विस्तृतमा पढ्नुस्

  • प्रशंसनीय काम : मेयर र उप प्रमुख चढ्ने गाडी अब कोभिड १९ संक्रमितका लागि एम्बुलेन्स

    प्रशंसनीय काम : मेयर र उप प्रमुख चढ्ने गाडी अब कोभिड १९ संक्रमितका लागि एम्बुलेन्स

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाउने भएका छन्।  संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्रा पर्याप्त नभएपछि नगर प्रमुख र उपप्रमुखले चढ्दै आएका दुई वटा गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाएका हुन्। तिलोत्तमा नगरपालिकामा हाल आफ्नै मातहतमा दुईवटा एम्बुलेन्स सञ्चालनमा छ। नगर…

    विस्तृतमा पढ्नुस्

  • माधव समूहका ‘बिरामी’ सांसद डाँगीको राजीनामा स्वीकृत, माओवादी प्रवेश गर्दा मुख्यमन्त्री पोखरेललाई चुनौती

    माधव समूहका ‘बिरामी’ सांसद डाँगीको राजीनामा स्वीकृत, माओवादी प्रवेश गर्दा मुख्यमन्त्री पोखरेललाई चुनौती

    बुटवल : नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ। लुम्बिनी प्रदेशसभा सचिवालयले बुधवार सूचना जारी गरेर सभामुख समक्ष पेश गरेको डाँगीको लिखित राजीनामा स्वीकृत गर्दै पदमुक्त गरेको हो। नेपालको संविधानको धारा १८० (क) बमोजिम स्थान रिक्त भएकाले प्रदेशसभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५…

    विस्तृतमा पढ्नुस्

  • ४ दलले गरे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा

    ४ दलले गरे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा

    बुटवल : लुम्बिनी प्रदेश सरकारको विपक्षमा रहेको संयुक्त गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई आफूहरुले 'खारेज' गरेको घोषणा गरेका छन्। प्रदेश प्रमुखले बहुमतमाथि दमन गरी अल्पमतमा रहेका पोखरेललाई नियुक्त गरेको भन्दै उनीहरुले खारेजीको घोषणा गरेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेललाई 'खारेज' गरेको घोषणा गरेका छन्। बहुमतको गठबन्धनको तर्फबाट सपथ…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश : महिला प्रदेशसभा सदस्यमाथि प्रहरीले गरेको ज्यादतीको विपक्षी दलद्वारा निन्दा

    लुम्बिनी प्रदेश : महिला प्रदेशसभा सदस्यमाथि प्रहरीले गरेको ज्यादतीको विपक्षी दलद्वारा निन्दा

    बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्दा प्रदेश प्रमुखको कार्यालयमा रहेका महिला प्रदेशसभा सदस्यहरु माथि प्रहरीले गरेको ज्यादतीको निन्दा गरेका छन्। मुख्यमन्त्री बनाइएका पोखरेल अल्पमतमा रहेको भन्दै ४२ प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए। प्रदेश प्रमुखको कार्यालयमै प्रदेश प्रहरी प्रमुख डिआइजी रबिन्द्र धानुकले महिला प्रदेशसभा सदस्यमाथि हातपात एव संवेदनशील अंगहरूमा छोएको भन्दै धानुकको निलम्बनको मागसमेत…

    विस्तृतमा पढ्नुस्

  • शंकर पोखरेलको सपथ रोक्न हस्ताक्षर लिएर प्रदेशसभा पुगे चार दल, संयुक्त सरकार बनाउने घोषणा

    शंकर पोखरेलको सपथ रोक्न हस्ताक्षर लिएर प्रदेशसभा पुगे चार दल, संयुक्त सरकार बनाउने घोषणा

    बुटवल : लुम्बिनी प्रदेशमा आइतवार बिहानैदेखि राजनीतिमा उथलपुथल देखिएको छ। मुख्यमन्त्री शंकर पोखरेलमाथि परेको अविश्वासको प्रस्ताव टेबुल हुने कुरासँगै पोखरेलले राजीनामा दिएका थिए। राजीनामा लगत्तै नेकपा एमालेका सांसदीय दलका नेता समेत रहेका पोखरेल नेतृत्वको एकल सरकार बनाउने प्रस्ताव प्रदेश प्रमुखकहाँ पुर्‍याइएको थियो। तर, सांसद विमला वलीले माओवादी रोजेको खबरपछि पासा पल्टियो। कानुन अनुसार आजै हुने सपथ ग्रहण रोक्नका लागि अविश्वास प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा १० दिन मन्त्री बनेका जसपाका चार सांसद अब के होलान?

    लुम्बिनीमा १० दिन मन्त्री बनेका जसपाका चार सांसद अब के होलान?

    बुटवल : लुम्बिनीमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरे। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मुख्यमन्त्रीले आफू बलियो बन्नको लागि मन्त्री बनाए। सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा तुहियो अविश्वासको प्रस्ताव, पोखरेलकै नेतृत्वमा नयाँ सरकार

    लुम्बिनी प्रदेशमा तुहियो अविश्वासको प्रस्ताव, पोखरेलकै नेतृत्वमा नयाँ सरकार

    बुटवल : लुम्बिनी प्रदेशसभामा आफूविरुद्ध आएको अविश्वास प्रस्तावलाई मुख्यमन्त्री शंकर पोखरेलले तुहाइदिएका छन्। अविश्वासको प्रस्तावमाथि टेबल गर्नका लागि विशेष अधिवेशन डाकिएको दिन बिहानै सरकारबाट राजीनामा दिएर उनले अविश्वासको प्रस्ताव तुहाइदिएका हुन्। पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भएलगत्तै अविश्वासको प्रस्ताव स्वतः खारेज भएको छ। अविश्वासको प्रस्ताव टेबल गर्नका लागि बोलाइएको विशेष अधिवेनमा अब नयाँ सरकार गठनका लागि आह्वान हुने भएको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिए राजीनामा

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिए राजीनामा

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्ग प्रशसस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयको स्रोरले जनाएको छ। धारा १६८ को २ बमोजिम नियुक्त भएका मुख्यमन्त्री पोखरेलले धारा ७९, १ को क अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबल हुँदै, 'फ्लोर क्रस' रोक्न एमालले बोलायो संसदीय दलको बैठक

    लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबल हुँदै, 'फ्लोर क्रस' रोक्न एमालले बोलायो संसदीय दलको बैठक

    बुटवल : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुनेछ। प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ। त्यसपछि प्रस्तावमा विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राख्ने कार्यसूची रहने जनाइएको छ। दलका सभासदहरुले आफ्नो धारणा राखेपछि…

    विस्तृतमा पढ्नुस्

  • बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा थपियो ३६ एचडीयु बेड

    बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा थपियो ३६ एचडीयु बेड

    बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखानामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा आइसोलेसनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको हाइ डिपेन्डेन्सी युनिट(एचडीयू) सञ्चालनमा आएको छ। साथै अस्पतालमा १६ बेडको आइसीयु सञ्चालनमा आएको छ। अस्पतालकाअनुसार अब धागो कारखानामा अब ५२ बेड सञ्चालनमा रहनेछन्। लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालका अनुसार धागो कारखानामा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एचडीयू…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell