PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी : ५ करोड बढीको क्षति, आगो निभाउन २० वटा दमकल प्रयोग

    भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी : ५ करोड बढीको क्षति, आगो निभाउन २० वटा दमकल प्रयोग

    बुटवल : रुपन्देहीको भैरहवामा भएको आगलागी नियन्त्रणमा आएको छ। सिद्धार्थनगर नगरपालिका–८ नारायण पथमा भएको आगो पूर्ण रुपमा निभेको भने छैन। नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो। रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आएपनि अहिले आगो निभाउने काम भइरहेको छ। आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकल प्रयोग भएको छ…

    विस्तृतमा पढ्नुस्

  • रूपन्देहीमा ट्रंकलाइन महसुल तिर्न प्राधिकरणको ताकेता : उद्योगीको प्रश्न, ‘प्रयोग नै नगरी महसुल तिर्नू?

    रूपन्देहीमा ट्रंकलाइन महसुल तिर्न प्राधिकरणको ताकेता : उद्योगीको प्रश्न, ‘प्रयोग नै नगरी महसुल तिर्नू?

    बुटवल : रुपन्देहीको बुटवल योगीकुटी–भैरहवा कोरिडोरमा रहेका उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन विद्युत् महसुल असार मसान्तभित्रै भुक्तानी गर्न ताकेता गरेपछि विवाद सिर्जना भएको छ। उद्योगीले माग र प्रयोग नै नगरेको ट्रंकलाइनको महसुल नतिर्ने भन्दै विरोध गरेका हुन्। २०७४ चैतमा नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्न भन्दै योगीकुटी–भैरहवा कोरिडोरका उद्योगहरुलाई १० देखि…

    विस्तृतमा पढ्नुस्

  • अल्पमतमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल, संसदमै भनेका थिए, ‘बहुमत गुमे एक मिनेट पनि सत्तामा बस्दिनँ’

    अल्पमतमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल, संसदमै भनेका थिए, ‘बहुमत गुमे एक मिनेट पनि सत्तामा बस्दिनँ’

    बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत जेठ २८ गते संसदमा सम्बोधन गर्दै भनेका थिए ‘बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिनँ।’ पोखरेल नेतृत्वको सरकारमा सहभागी राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब सबैको चासोको विषय बनेको छ के मुख्यमन्त्री शंकर पोखरेलले नैतिकताका आधारमा राजीनामा दिन्छन्? लुम्बिनी प्रदेशसभाका विपक्षी दल नेपाली…

    विस्तृतमा पढ्नुस्

  • मौसमले साथ दिँदा किसानलाई राहत, लुम्बिनीमा सकियो ४५ प्रतिशत रोपाई

    मौसमले साथ दिँदा किसानलाई राहत, लुम्बिनीमा सकियो ४५ प्रतिशत रोपाई

    बुटवल : लुम्बिनी प्रदेशमा यो वर्ष हालसम्म करिब ४६ प्रतिशत रोपाई सकिएको छ। प्रदेशभरी धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५३ हजार ३ दशमलव ५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ४५ दशमलव ७ प्रतिशत रोपाई सकिएको हो। असार ११ गतेसम्मको हो तथ्याङ्क अनुसार गत…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकी-तिनाउ डाइभर्सन : ३५ किलोमिटर सुरुङ, १ लाख हेक्टर बढी जमिन सिञ्चाईको महत्वकांक्षी आयोजनाको खुल्यो कार्यालय

    कालीगण्डकी-तिनाउ डाइभर्सन : ३५ किलोमिटर सुरुङ, १ लाख हेक्टर बढी जमिन सिञ्चाईको महत्वकांक्षी आयोजनाको खुल्यो कार्यालय

    बुटवल : करिब डेढ दशकदेखि बहसमा रहँदै आएको कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि कार्यालय स्थापना गरी काम अगाडि बढ्ने भएको छ। कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन सिञ्चाई गर्ने उद्देश्यसहित यो योजना अगाडि बढाइने भएको हो। कालीगण्डकी नदीको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ–२,…

    विस्तृतमा पढ्नुस्

  • भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीनै जना ५० हजार धरौटीमा छुटे

    भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीनै जना ५० हजार धरौटीमा छुटे

    बुटवलः भेरी अस्पताल नेपालगन्जका चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गर्न आदेश गरेको छ। न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले अभियुक्तहरु मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५० हजार धरौटीमा रिहाको आदेश गरेको हो। दाङका डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले जेठ १३ गते अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई हातपात गरेका थिए। घटनालगत्तै प्रहरीले तिनै जनालाई…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा टिपर एकआपसमा जुधेर भिरबाट खस्दा एक जनाको मृत्यु, चारको अवस्था गम्भीर

    पाल्पामा टिपर एकआपसमा जुधेर भिरबाट खस्दा एक जनाको मृत्यु, चारको अवस्था गम्भीर

    बुटवल : पाल्पाको रिब्दीकोट गाउपालिका-२, लघुवा जोर्तेमा दुई वटा टिपर एकै ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउपालिका-२ का ४५ वर्षीय टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। यसैगरी घाइतेहरु सोही गाउँकै टिपर चालक ३८ वर्षीय अशोक कुँवर, ४२ वर्षीय रमा कुँवर, ललितपुरका २६ वर्षीय टिपर चालक…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    बुटवल : लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। नीति कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए। आइतबार नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। उनले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलहरु नीति कार्यक्रम असफल बनाउने रणनीतिमा…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत, विपक्षी दलका सांसदद्वारा सांकेतिक विरोध

    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत, विपक्षी दलका सांसदद्वारा सांकेतिक विरोध

    बुटवल : लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलवार प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको छ। कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने आशंकाबीच कोरोना नियन्त्रणको पूर्व तयारीलाई पनि नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकतामा राखिएको छ। त्यसका साथै कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको सम्मृद्धि हुने…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभामा मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत हुने

    लुम्बिनी प्रदेशसभामा मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत हुने

    बुटवल : लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भोलि दिउसो ४ बजे आर्थिक वर्ष २०८७/८९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकपछि सरकारका प्रवक्ता एव आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए। भोलि ३ बजे शुरु हुने बैठकमा ४ बजे लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादबले नीति कार्यक्रम प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • कोलाहल मच्चिएको ५ मिनेट पछि मेसेज आयो – कोरोना रिपोर्ट नेगेटिभ

    कोलाहल मच्चिएको ५ मिनेट पछि मेसेज आयो – कोरोना रिपोर्ट नेगेटिभ

    पेशाले पत्रकार भएपछि महामारीको बहाना बनाउँदै कहाँ पाइयो र कुना पस्न? खट्नै पर्‍यो, सूचना लिन अनि दिन पनि। महामारी फैलियो। सँगै फैलियो डर, त्रास र अभाव। लकडाउनका कारण भोकै परेकाहरू पैदले हिँडेर घर फर्किरहेका देखि घर फर्कने समेत अवस्था नभएकाहरूको आवाज बनियो- समाचारमार्फत्। त्यस्ता खबरको प्रभाव राम्रै पर्‍यो। पालिकाहरुले आ-आफ्ना स्थानीयलाई लिन सवारीसाधन पठाउन लागे। केहीले सडक यात्रुलाई खाना खुवाउन।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड केन्द्रीत बजेट ल्याउँदै मुख्यमन्त्री पोखरेलको सरकार

    कोभिड केन्द्रीत बजेट ल्याउँदै मुख्यमन्त्री पोखरेलको सरकार

    बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ मा विनियोजन बजेटलाई कोभिड केन्द्रित बनाउने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी वर्षको बजेटले कोभिडले थला परेको आर्थिक क्षेत्रलाई सहयोग गर्ने र स्वास्थ्य सुविधालाई जनताको पहुँचमा पुर्याउने गरी बजेट विनियोजन गरिने उल्लेख गरे। प्रदेश सभाको सुरु भएको ८ औं अधिवेशन तथा दोस्रो बैठकमा आर्थिक वर्ष २०७८ को…

    विस्तृतमा पढ्नुस्

  • पैतीस वर्षीय डाक्टरको कोरोना संक्रमणबाट मृत्यु, लगाएका थिएनन् खोप

    पैतीस वर्षीय डाक्टरको कोरोना संक्रमणबाट मृत्यु, लगाएका थिएनन् खोप

    बुटवल : रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ। उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधवार राती मृत्यु भएको हो। शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डाक्टर पशुपति रजौरियाको ३५ वर्षको उमेरमा कोभिडकै कारण मृत्यु भएको हो। भर्खरै विवाह गरेका डाक्टर र उनकी पत्नी…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभामा आजदेखि ८ औँ अधिवेशन शुरु, सरकारमाथि खनिए विपक्षी दल

    लुम्बिनी प्रदेशसभामा आजदेखि ८ औँ अधिवेशन शुरु, सरकारमाथि खनिए विपक्षी दल

    बुटवल : लुम्बिनी प्रदेशसभामा आजदेखि शुरु भएको ८ औं अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरु सरकारमाथि खनिएका छन्। प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरे। आजको पहिलो बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवन आह्वानको पत्र सभामुख पूर्णबहादुर घर्तिले पढेर सुनाए लगत्तै शुरु भएको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रमुख सचेतक…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

    राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

    बुटवल : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार  दुगनारायण पाण्डे निर्वाचित भएका छन्। उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। विजयी भएको घोषणा भने हुन बाँकी छ। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो। कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशका चार मन्त्रीलाई मतदान अधिकार नदिन रिट, मतदान नरोकिने निर्वाचन आयोगको भनाइ

    लुम्बिनी प्रदेशका चार मन्त्रीलाई मतदान अधिकार नदिन रिट, मतदान नरोकिने निर्वाचन आयोगको भनाइ

    बुटवल : लुम्बिनी प्रदेशका चार मन्त्रीलाई मतदान अधिकार नदिन प्रदेश निर्वाचन आयोगमा रिट परेको छ। मतदानकै दिन उक्त रिट परेको लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए। विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे आयोगमा निवेदन दिएका हुन्। बहालवाला मन्त्रीहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय नाम सूचीमा हिजोमात्र थप गरेको थियो। आइतवार मतदानको पूर्वसन्ध्यामा निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका मेयर धवल शम्शेरले गरे राष्ट्रिय सभाको उपनिर्वाचन बहिस्कार, राप्रपा केन्द्रको नीति थियो एमालेलाई सहयोग गर्ने

    राप्रपाका मेयर धवल शम्शेरले गरे राष्ट्रिय सभाको उपनिर्वाचन बहिस्कार, राप्रपा केन्द्रको नीति थियो एमालेलाई सहयोग गर्ने

    बुटवल : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन्। आज जारी लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको मतदान आफ्नो प्रथामिकतामा नपरेको भन्दै उनले यस्तो निर्णय गरेको बताएका छन्। स्थानीय सरकारको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले ट्वीटरमार्फत आफू मतदानमा सहभागी नहुने बताएका हुन्। 'आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन : मतदान शुरु, भर्चुअल माध्यमबाट आजै परिणाम सार्वजनिक हुने

    लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन : मतदान शुरु, भर्चुअल माध्यमबाट आजै परिणाम सार्वजनिक हुने

    बुटवल :लुम्बिनी प्रदेशमा राष्ट्रियसभा एक सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान शुरु भएको छ। प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरु भएको हो। मतदान ३ बजेसम्म जारी रहनेछ। मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ। कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए।          निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा…

    विस्तृतमा पढ्नुस्

  • भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न एमाले नेता पनि, पक्राउ परेकालाई नछाड्न खबरदारी

    भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न एमाले नेता पनि, पक्राउ परेकालाई नछाड्न खबरदारी

    बुटवल : कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। पश्चिम नेपालमै सबैभन्दा बढी कोराना बिरामी उपचार गरिरहेको भेरी अस्पतालमा यसरी स्वास्थ्यकर्मी आक्रमणमा परेको पहिलो घटना होइन। यसअघि पनि यस्ता घटनाहरु भईरहेका छन्। मृतकका आफन्तबाट भएको आक्रमणमा परी ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा जेठ २० गतेसम्म लम्बियो निषेधाज्ञा

    रुपन्देहीमा जेठ २० गतेसम्म लम्बियो निषेधाज्ञा

    बुटवल : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जेठ २० गते सम्म निषेधाज्ञाको अवधि बढाएको छ। जिल्लामा अहिले पनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउँदै बुधवार बसेको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले थपिएको अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell