PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • दाङका पालिकाहरुको मुख्य आम्दानीको श्रोत नदीजन्य पदार्थ, ठेक्का लगाउन नपाउँदा घट्यो राजश्व

    दाङका पालिकाहरुको मुख्य आम्दानीको श्रोत नदीजन्य पदार्थ, ठेक्का लगाउन नपाउँदा घट्यो राजश्व

    बुटवल : देश संघीयतामा गएसँगै स्थानीयदेखि संघीय सरकारको आम्दानीका स्रोतहरुपनि बाँडिएका छन्। अधिकारहरु संघ, प्रदेश र स्थानीय सरकारहरुबीचमा छन्। यसैबीच, दाङका स्थानीय पालिकाहरुको राजश्व आम्दानीको मुख्य स्रोत नै नदीजन्य पदार्थ रहेका छन्। दाङको लमही नगरपालिकाले कुल बजेटको १७ प्रतिशत बजेट खर्च गर्दा पुँजीगत खर्च मात्रै ११ प्रतिशत रहेको छ। यस्तै, राजश्व संकलनको हिसावले ११ करोड ६२ लाख संकलन गर्ने लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्धको खोप लगाइने

    बुटवलमा फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्धको खोप लगाइने

    बुटवल : बुटवल उपमहानगरपालिकाले समुदायस्तरमा फागुन २३ गतेदेखि कोभिडविरुद्धको खोप सञ्चालन गर्ने भएको छ। त्यसअघि उपमहानगरका सबै १९ वटै वडामा जोखिमयुक्त समूहमा कोभिड एन्टिजेन परीक्षण शुरु हुँदैछ। महामारी नियन्त्रणमा पालिकाहरुमध्येमा मुलुकमै नमुना काम गरेको बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा अर्को व्यवस्थित कामको थालनी गरेको हो। जोखिमयुक्त खोप अघि समूहमा गरिने एन्टिजेन परीक्षण र फागुन २३ देखि समुदायमा शुरु गरिने खोप अभियानलाई प्रभावकारी…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक क्षेत्रमा आफ्ना परिवारलाई व्यवस्थापन गर्ने परम्परा अन्त्य हुनुपर्छ : लुम्बिनीका सभामुख घर्ती

    राजनीतिक क्षेत्रमा आफ्ना परिवारलाई व्यवस्थापन गर्ने परम्परा अन्त्य हुनुपर्छ : लुम्बिनीका सभामुख घर्ती

    बुटवल : लुम्बिनी प्रदेशसभाका सभामुख पूर्ण बहादुर घर्तीले राजनीतिक नेतृत्वले अझैपनि प्रशासनिक संरचना फेर्न नसकेको बताएका छन्। उनले राजनीतिक क्षेत्रमा आफ्ना परिवार आफन्तलाई व्यवस्थापन गर्ने परम्परा अन्त्य हुनुपर्ने बताए। उनले यो अवस्थाले राम्रा दक्ष व्यक्तिहरुले स्थान नपाएको बताएका छन्। संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको प्रभावकारीता र खुलापनको कसीमा लुम्बिनी प्रदेशसभा विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रादेशिक अस्पतालको १११ औँ वार्षिकोत्सव : स्तरिय सेवा प्रदान गर्न मुख्यमन्त्रीको निर्देशन, विभागीय मन्त्री भने अनुपस्थित

    लुम्बिनी प्रादेशिक अस्पतालको १११ औँ वार्षिकोत्सव : स्तरिय सेवा प्रदान गर्न मुख्यमन्त्रीको निर्देशन, विभागीय मन्त्री भने अनुपस्थित

    बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पतालमा आउने बिरामीहरुको समस्या समाधान नहुने भन्दै बिरामीलाई स्तरीय र सहज सेवा प्रदान गर्न निर्देशन दिएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालको १११ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई छिटो भन्दा छिटो विस्तार गर्न निर्देशन दिए। अस्पतालको फार्मेसी सेवा विस्तार गर्न नसक्दा अस्पतालमा आउने बिरामीले…

    विस्तृतमा पढ्नुस्

  • वडावडामा सडक पुगेको अर्घाखाँचीको साम्ने गाउँमा बल्ल पुग्यो बस, पञ्चेबाजा बजाएर स्वागत

    वडावडामा सडक पुगेको अर्घाखाँचीको साम्ने गाउँमा बल्ल पुग्यो बस, पञ्चेबाजा बजाएर स्वागत

    बुटवल : वडावडामा सडक सञ्जाल पुगेको अर्घाखाँचीको मुमिकास्थानको एउटा गाउँमा भने बल्ल बस पुगेको छ। पहिलो पटक बस पुग्दा स्थानीयले पञ्चेबाजा बजाएर नाचगान समेत गरे। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयवासीले पञ्चेबाजा बजाएर नाचगान गरेका हुन। साम्नेगाउँको छेँडापोखरीमा पहिलो पटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीयले चालक र सहचालकलाई बाजागाजासहित फूलमाला र अबिरले स्वागत गरे।…

    विस्तृतमा पढ्नुस्

  • साइकल यात्रीमाथि दुई मोटरसाइकलको पालैपालो ठक्कर, घटनास्थलमै मृत्यु

    साइकल यात्रीमाथि दुई मोटरसाइकलको पालैपालो ठक्कर, घटनास्थलमै मृत्यु

    बुटवल : रुपन्देहीको सैनामैना—१ बर्मा चोकमा दुईवटा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक साइकल यात्रीको ज्यान गएको छ। पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको दुईवटा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साईकल यात्रीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ। लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले साइकल यात्रुलाई पहिलो ठक्कर दिएको र तिब्र गतिमा आएको लु १५ प ५५६१ नम्बरको अर्को मोटरसाइकलले थप…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु विजयी

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु विजयी

    बुटवल : बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी भएका छन्। संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्ष पदमा कसजु निर्वाचित भएका हुन्। अध्यक्ष पदमा निर्वाचित कसजुले ६६२ मत प्राप्त गरे। प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गरे। संघको नयाँ कार्यसमिति चयनको बिहिबार अधिवेशन अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उद्योग वाणिज्य संघको अध्यक्षका लागि कसजु र अर्यालको उम्मेदवारी

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षका लागि कसजु र अर्यालको उम्मेदवारी

    काठमाडौं : बुटवल उद्योग वाणिज्य संघको साधारणसभा बिहीवार हुँदैछ। यो साधारणसभामा नयाँ नेतृत्व चयन हुने भएकाले निर्वाचनको माहोल समेत तातिएको छ। संघको नेतृत्वका लागि दुई जनाको उम्मेदवारी परेको छ। अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष उज्वलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले उम्मेदवारी दिएका छन्। संघको आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, एशोसियट सदस्य र बाणिज्य सदस्यमा भने…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री नआउने भएपछि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित

    अर्थमन्त्री नआउने भएपछि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित

    बुटवल : बिहीवार हुने भनिएको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित भएको छ। अर्थमन्त्री विष्णु पौडेलबाट शिलान्यास हुने भनिएको भोलिको कार्यक्रम नहुने भएको हो। अर्थमन्त्रीले समय दिन नभ्याउने भएपछि कार्यक्रम सारिएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक निमेश अधिकारीले जानकारी दिए। एक हप्ताको लागि कार्यक्रम सारिएको भनिएपनि छलफल गरेर पछि मिति तोकिने उनले जानकारी दिए। दुई वर्षअघि डीपीआर तयार भएको…

    विस्तृतमा पढ्नुस्

  • १३ सय बढी विद्यार्थी सहभागी बनाएर बुटवलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

    १३ सय बढी विद्यार्थी सहभागी बनाएर बुटवलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

    बुटवल : बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रवारदेखि हुने दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७७ हुने भएको छ। बुटवलका एक हजार ३ सय ३४ जना खेलाडी विद्यार्थीहरुको सहभागितामा फागुन ७ गतेदेखि बुटवल-११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो। नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कुल २९ वटा विद्यालयका…

    विस्तृतमा पढ्नुस्

  • भैरहवामा कांग्रेसको विरोधसभा : नेतालाई 'वीपीको समाजवादी' गलबन्दी, देउवा किन देखिए मलिन?

    भैरहवामा कांग्रेसको विरोधसभा : नेतालाई 'वीपीको समाजवादी' गलबन्दी, देउवा किन देखिए मलिन?

    बुटवल : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्‍यो। यसैक्रममा कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका थिए। कार्यक्रमलाई सफल बनाउनको लागि बिहानै देखि र्‍याली निकालिएको थियो। र्‍याली भैरहवा बजार परिक्रमा गरेर कार्यक्रम स्थलमा नआउँदै सभापति देउवा आइपुगे। देउवा कार्यक्रम स्थलमा आउँदा सभा हुने स्थानमा थोरै संख्यामा मात्रै कार्यकर्ता थिए। यो देख्दा देउवाको अनुहारमा मलिनता छाएको देख्न…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै क्षेत्रमा कमजोर बन्दै घनश्याम भुसाल : तिलोत्तमाका मेयर र उपमेयरले पनि छाडे साथ, रुपन्देहीमा ओली पक्ष बलियो

    आफ्नै क्षेत्रमा कमजोर बन्दै घनश्याम भुसाल : तिलोत्तमाका मेयर र उपमेयरले पनि छाडे साथ, रुपन्देहीमा ओली पक्ष बलियो

    बुटवल : हालसम्म प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड- माधव नेपाल समूहमा रहेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोधमा विज्ञप्ति निकाल्ने मेयर बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी नेकपाको ओली समूहमा प्रवेश गरेका हुन्। नेता घनश्याम भुसालको क्षेत्रमा रहेको नगरपालिकाका मेयर र उपमेयर दुवै…

    विस्तृतमा पढ्नुस्

  • उर्जामन्त्रीले खिचे अर्थमन्त्रीको फोटो, प्रधानमन्त्रीको पोडियम घरी यता घरी उता : ओली गुटको बुटवल भेलामा देखिएका फरक दृश्य

    उर्जामन्त्रीले खिचे अर्थमन्त्रीको फोटो, प्रधानमन्त्रीको पोडियम घरी यता घरी उता : ओली गुटको बुटवल भेलामा देखिएका फरक दृश्य

    बुटवल : शनिवार बिहानैबाट बुटवलमा रौनक छाएको थियो। कारण, नेकपा(केपी ओली) समूहले बृहत सभा। हजारौंको संख्याको जमघट पनि हुँदै थियो।  बिहान ११ : ३० मा शुरु गर्ने कार्यक्रम राखिएको थियो। बेलैमामा ठाउँठाउँबाट कार्यक्रमस्थलमा कार्यकर्ता आइपुगे पनि कार्यक्रम भने १ बज्नै लाग्दा बल्ल शुरु भयो। प्रधानमन्त्री केपी शर्मा ओली आउने भएकोले सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो। अर्को थियो कोरोनाको डर। मञ्चमा…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा सुरु भयो नेकपा ओली पक्षको जनसभा

    बुटवलमा सुरु भयो नेकपा ओली पक्षको जनसभा

    बुटवल : लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा नेकपा ओली पक्षको जनसभा सुरु भएको छ। बुटवलको सिद्धेश्वर माध्यमिक विद्यालयको प्राङ्गनमा आयोजना गरिएको सभामा नेकपा ओली पक्षले २ लाख समर्थक उतार्ने दाबी गरेको छ। नेकपा ओली पक्षको प्रदेश कमिटीका अनुसार रुपन्देही जिल्लाबाट मात्र १ लाख समर्थक र बाँकी ११ जिल्लाबाट प्रतिनिधिमुलक ढंगले थप १ लाख समर्थकको सहभागिता रहने बताइएको थियो। ओली पक्षले…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने

    लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने

    बुटवल : लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ। बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले २०७७ चैत १९ र २० लगानी सम्मेलन गते निर्णय गरेको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकेको जनाएका हुन्। प्रदेश सरकारको पूर्व योजना अनुसार नै सम्मेलन हुन…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा ओली पक्षको मोटरसाइकल र्‍याली, मुख्यमन्त्री आफैँ पुगे उद्घाटन गर्न

    बुटवलमा ओली पक्षको मोटरसाइकल र्‍याली, मुख्यमन्त्री आफैँ पुगे उद्घाटन गर्न

    बुटवल : फागुन १ गते बुटवलमा हुने आमसभाको पूर्वसन्ध्यामा नेकपाको केपी ओली पक्षले मोटरसाइकल र्‍याली निकालेको छ। सयौँ मोटरसाइकल सहभागी र्‍यालीले बुटवल सहर परिक्रममा गरेको छ। मोटरसाइकल र्‍यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गरे। ओली समूहले फागुन १ गते बुटवलमा आमसभा गर्दैछ, जसलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओली आउने कार्यक्रम छ।…

    विस्तृतमा पढ्नुस्

  • सहकारीको डेढ करोड रकम गडबडी : हिनामिना गर्नेलाई सञ्चालक समितिकै संरक्षण

    सहकारीको डेढ करोड रकम गडबडी : हिनामिना गर्नेलाई सञ्चालक समितिकै संरक्षण

    बुटवल : रुरु क्षेत्र गाउँपालिका ५ रानीवासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा डेढ करोडभन्दा धेरै रकम हिनामिना भएको छ। एक करोड ५६ लाख ७० हजार ३ सय १६ रुपैयाँ अनियमितता भएको सहकारीका शेयर सदस्य सूर्यप्रसाद ज्ञवालीले जानकारी दिए। सहकारीमै कार्यरत व्यवस्थापक द्रोणाचार्य ज्ञवालीले सबै रकम सिस्टम अनुसार कम्प्यूटरमै राख्ने क्रममा अनियमितता गरेको खुलेको छ।  सहकारीका अध्यक्ष तोयरानायण…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश स्थापना दिवस देउखुरीमा मनाइँदै, तयारी चाहिँ बुटवलबाटै

    प्रदेश स्थापना दिवस देउखुरीमा मनाइँदै, तयारी चाहिँ बुटवलबाटै

    बुटवल : लुम्बिनी प्रदेश सरकारले यस पटक प्रदेशको तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङ देउखुरीमा मनाउने भएको छ। प्रदेशका कुनै पनि संरचनाहरु नसरे पनि तेस्रो स्थापना दिवस भने देउखुरीमा मनाउन लागिएको हो। तर, प्रदेशको नाम र राजधानी टुंगो लागेको दिन (असोज २०) प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधार तयार नहुँदासम्म बुटवलबाटै राजधानीका काम कारवाही संचालन हुने बताएका थिए। सभामा त्यस्तो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell