PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • दाङमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, १५ जना घाइते

    दाङमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, १५ जना घाइते

    बुटवल : दाङस्थित ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलवार बिहानै भएको दुर्घटनामा परी १९ वर्षीया छात्रा सम्झना केसीको* निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनायो। बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए। दुर्घटनामा परी १५ जना घाइते भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रका नेता थापाको निधन

    माओवादी केन्द्रका नेता थापाको निधन

    बुटवल : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक गीरबहादुर थापा (बीरबल) को मंगलबार बिहान निधन भएको छ। मधुमेहलगायत रोगबाट बिरामी पर्दै आएका थापाको मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो। १० वर्षे जनयुद्धकालमा सरल, इमान्दार र कर्तव्यनिष्ठ नेताको पहिचान बनाएका थापा नेकपा माओवादी केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ ले रोकेका योजना पूरा गर्दै बुटवल उपमहानगर, यस वर्षका योजना सम्पन्न हुन चुनौती

    कोभिड-१९ ले रोकेका योजना पूरा गर्दै बुटवल उपमहानगर, यस वर्षका योजना सम्पन्न हुन चुनौती

    बुटवल : बुटवल उप-महानगरपालिकाले कोभिड-१९ का कारण गत वर्ष कार्यान्वयन हुन नसकेका योजनाहरुलाई यो वर्ष सम्पन्न गर्न लागेको छ। कोरोना महामारीका कारण उपभोक्ता समितिमार्फत सम्पन्न हुन नसकेका योजनाहरुको कार्यान्वयनलाई जोड दिएको उपमहानगरले ९० प्रतिशत योजना पूरा गरिसकेको दाबी गरेको छ। गत वर्षका योजना सम्पन्न गर्नेगरि अघि बढेको उपमहानगरमा यस आर्थिक वर्षका योजनाहरु भने सम्पन्न हुनेमा चुनौती देखा परेको छ। आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै, ४ महिनामा सवा दुई लाख पर्यटकले गरे भ्रमण

    लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै, ४ महिनामा सवा दुई लाख पर्यटकले गरे भ्रमण

    बुटवल : कोरोना भाइरस संक्रमण न्यून भएपछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै गएका छन्। गत २०७६ चैतबाट बन्द गरिएको लुम्बिनी यही मंसिर ३ गते सरकारको निर्णयपछि पुनः पर्यटकहरुका लागि खुल्ला गरिएको थियो। मंसिर ३ बाट चैत ७ गते शनिवारसम्ममा कुल २ लाख ३१ हजार ८ सय ६२ पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी…

    विस्तृतमा पढ्नुस्

  • गर्भवती युवतीलाई बलात्कारपछि हत्याको प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ

    गर्भवती युवतीलाई बलात्कारपछि हत्याको प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ

    बुटवल : रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानमाथि बलात्कारपछि हत्याको प्रयास गरेको आरोप लागेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानविरुद्ध तिलोत्तमा-११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ। नवलपरासी जर्गास्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठारिया (थारु)लाई घटनामा संलग्न भएको आरोप लागेको हो। पीडित युवतीको…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीले पहिलो कार्यकालमै घोषणा गरेको लुम्बिनी गुरुयोजनाको काम अझै सकिएन, अब ३ वर्षमा सक्ने लक्ष्य

    प्रम ओलीले पहिलो कार्यकालमै घोषणा गरेको लुम्बिनी गुरुयोजनाको काम अझै सकिएन, अब ३ वर्षमा सक्ने लक्ष्य

    बुटवल : गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा सञ्चालनमा रहेको गुरुयोजनाको काम ८० प्रतिशत भन्दा बढि सम्पन्न भएको विकास कोषले जनाएको छ। गुरुयोजनाको थप काम सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध हुनसके लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने दावी गरेको छ। २०७२ मा आफ्नो पहिलो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वर्षमा लुम्बिनी गुरुयोजना सक्ने उद्घोष गरेका थिए। तर,…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीमा जिप दुर्घटना ३ घाइते, २ को अवस्था गम्भीर

    अर्घाखाँचीमा जिप दुर्घटना ३ घाइते, २ को अवस्था गम्भीर

    बुटवल : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा आज विहान बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अबस्था गम्भीर छ। सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। तीन जनामध्ये गम्भीर अवस्थाका सन्धिखर्क ९ अर्घाका ४२ बर्षिय चालक ठगबहादुर घर्ती र…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीका पौने लाख सुकुम्बासीले जग्गाधनी पुर्जा पाउने, बुटवलका मात्रै १५ हजार

    रुपन्देहीका पौने लाख सुकुम्बासीले जग्गाधनी पुर्जा पाउने, बुटवलका मात्रै १५ हजार

    बुटवल : रुपन्देहीका ७ स्थानीय निकायमा करिब पौने लाख घर परिवार भूमिहिन तथा अव्यवस्थित सुकुम्बासीको तथ्याङ्क संकलन भएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले बुटवल उपमहानगरपालिकासहितका ७ स्थानीय निकायमा संकलन गरेको तथ्याङ्क अनुसार ७२ हजार ७९५ भूमिहिन तथा अव्यवस्थित सुकुम्बासी भेटिएका हुन्। रुपन्देहीमा करिब एक लाख घर परिवारले जग्गाधनी पुर्जा प्राप्त गर्ने आयोगले जनाएको छ। भूमि सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सरकारमा जान लालायित छैन : प्रकाश शरण महत

    कांग्रेस सरकारमा जान लालायित छैन : प्रकाश शरण महत

    बुटवल : नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व परराष्ट मन्त्री प्रकाश शरण महतले कांग्रेस सरकारमा जान लालायित नभएको बताएका छन्। नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। संसद अंक गणितले चल्ने हुँदा कांग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि कांग्रेस सरकारमा जान नहतारिएको उनको धारणा थियो। महाधिवेशन अब तोकिएको समयमै…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहल निर्माणमा ढिलाई, २ वर्षमा सकिने घोषणाका साथ २०७५ मा राष्ट्रपतिबाट भएको थियो शिलान्यास

    लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहल निर्माणमा ढिलाई, २ वर्षमा सकिने घोषणाका साथ २०७५ मा राष्ट्रपतिबाट भएको थियो शिलान्यास

    बुटवल : लुम्बिनीमा २ वर्ष भित्रमा सञ्चालनमा ल्याउने गरी निर्माण थालिएको अन्तराष्ट्रिय सभाहल तथा ध्यानकेन्द्रको पहिलो चरणको काम सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सभाहल निर्माण सम्पन्न गर्ने घोषणा गरेको २ वर्षपछि शिलान्यास भयो। अहिले दोस्रो चरणमा मुख्य सभाहलको फिनिसिङको काम भइरहेको छ। सभाहल निर्माणको लागि परामर्शदाता छनोट, डिजाईन, लागत अनुमान र ठेक्का प्रक्रियामै दुई वर्ष वित्यो। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको समताभोजको सन्देश : हट्दैछ छुवाछुत 

    बुटवलको समताभोजको सन्देश : हट्दैछ छुवाछुत 

    बुटवल : मानवअधिकार तथा शान्ति समाजको समन्वयमा  बुटवलमा समता भोजको आयोजना गरिएको छ। समता भोज कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावारण मन्त्री लीला गिरीले जातीय भेदभाव, छुवाछुत सामाजिक कुरिती भएको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए। उनले २१ औं शताब्दीमा छुवाछुतका कुराहरु एका देशका कथा जस्तै हुनुपर्ने भन्दै सबैको साझा प्रयासबाट जातीय छुवाछुत, भेदभावको अन्त्य हुने बताए।…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल क्याम्पले खेलाडी उत्साहीत, प्रशिक्षकलाई पनि प्रशिक्षण

    बास्केटबल क्याम्पले खेलाडी उत्साहीत, प्रशिक्षकलाई पनि प्रशिक्षण

    बुटवल: बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी यतीबेला बुटवलमा सञ्चालन भएको क्याम्पमा खेलाडीलाई प्रशिक्षण दिन व्यस्थ छन्। नकर्मीलाई अन्य प्रशिक्षकहरुले साथ दिइरहेका छन्। राष्ट्रिय प्रशिक्षकहरुबाट यसरी नयाँ तरिका र शैलीहरु सिक्न पाउँदा खेलाडी उत्साहित देखिन्छन्। बास्केटबल खेलाडीको स्तर बृद्धिका लागि रुपन्देही बास्केटबल संघको आयोजनामा प्रशिक्षण चलेको हो। क्याम्पमा नयाँ टेक्निकहरु सिक्न पाउँदा खेलाडीहरु उत्साहित देखिन्छन्। खेल प्रशिक्षण सँगसँगै कोच क्लिनिक पनि सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीबाट ६ लाख ठगी! प्रहरीमा भर्ना पास गराइदिने वाचा, अहिले प्रहरीकै फन्दामा

    आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीबाट ६ लाख ठगी! प्रहरीमा भर्ना पास गराइदिने वाचा, अहिले प्रहरीकै फन्दामा

    बुटवल : प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। प्रहरीले राप्ती सोनारी गाउँपालिका ६ बस्ने आशिष मल्ल ठकुरीलाई ठगी अभियोगमा पक्राउ गरेको हो। आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिमबहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा पनि 'नेकपा'को फालेर एमालेको बोर्ड

    बुटवलमा पनि 'नेकपा'को फालेर एमालेको बोर्ड

    बुटवल : सर्वोच्च अदालतको फैसलापछि नेकपाका पार्टी कार्यालयहरुमा पनि विभाजनको असर देखा पर्न थालेको छ। देशभरीमा सबैभन्दा बढी आफ्नै भवन रहेको पूर्व एमाले कार्यकर्ताहरुले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएका बोर्ड झुण्ड्याउन थालेका छन्। पार्टी एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयमा रुपान्तरण भएको बुटवलको सुख्खानगरमा रहेको पुष्पलाल स्मृति भवनमा एमाले कार्यकर्ताहरुले मंगलवार नेकपा एमाले लेखेको बोर्ड…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेस सभापतिमा कल्याण गुरुङको दाबी, 'सभापति पदमा उम्मेदवारी दिन्छु, १ दिन्छु २ दिन्छु ३ दिन्छु'

    काँग्रेस सभापतिमा कल्याण गुरुङको दाबी, 'सभापति पदमा उम्मेदवारी दिन्छु, १ दिन्छु २ दिन्छु ३ दिन्छु'

    बुटवल : नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले बुटवल आएर नेपाली काँग्रेसको अबको महाअधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने उद्घोष गरेका छ्न। गुरुङले नेपाली काँग्रेसमा अब आफ्नो नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीलाई सुदृढ बनाउदै लैजानको लागि उम्मेदवारी दिन लागेको दाबी गरे। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलमा आयोजना गरिएको साक्षत्कारमा बोल्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • पार्टी फुकुवा भएपछि गृह जिल्ला पुगे विप्लव

    पार्टी फुकुवा भएपछि गृह जिल्ला पुगे विप्लव

    बुटवल : नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र विक्रम चन्द (विप्लव) कपिलवस्तु पुगेका छन्। नेपाल सरकार र भूमिगत रहँदै आएको नेपाल कम्युनिस्ट पार्टी बिच फागुन २१ गते  तीन बुँदे हस्ताक्षर भएपछि विप्लव सार्बजनिक भएका थिए ।   विप्लव पहिलो पटक सार्वजनिक कार्यक्रमका लागि यहाँ आएका हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् उनले।   विप्लवको गृह…

    विस्तृतमा पढ्नुस्

  • विरोधकै बिच शिलान्यास भयो मोतिपुर औद्योगिक क्षेत्र, सम्बोधन गर्दा अर्थमन्त्रीमाथि ढुंगा प्रहार

    विरोधकै बिच शिलान्यास भयो मोतिपुर औद्योगिक क्षेत्र, सम्बोधन गर्दा अर्थमन्त्रीमाथि ढुंगा प्रहार

    बुटवल : स्थानीयको चर्को विरोधका बिच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास गरेका छन्। शिलान्यासपछि भाषण गरिरहँदा स्थानीयले माइकको लाइन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्केका छन्। स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको कोरिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरीसहित केहि प्रहरी घाइते…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा अर्थमन्त्रीको कार्यक्रमको मञ्च भत्काएका स्थानीय प्रदर्शनमा, भने, ‘यो बालुवाटार होइन रुपन्देही हो’

    रुपन्देहीमा अर्थमन्त्रीको कार्यक्रमको मञ्च भत्काएका स्थानीय प्रदर्शनमा, भने, ‘यो बालुवाटार होइन रुपन्देही हो’

    बुटवल : अर्थमन्त्री बिष्णु पौडेलले गृहजिल्ला रुपन्देहीमा आएसँगै शिलान्यास र उद्घाटनमा ब्यस्त छन्। शुक्रवार १२:३० बजेको सेड्युल अनुसार मोतिपुर औधोगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहे पनि स्थानीयले विरोध तथा नाराबाजी गरिरहेका छन्। विरोधमा स्थानीयले ‘अर्थमन्त्री मुर्दाबाद, बिष्णु पौडेल चोर हो, बालुवाटार होइन रुपन्देही हो’ नारा लगाएका छन्। कार्यक्रमस्थलमा सुरक्षाकर्मीहरुको पनि बाक्लै उपस्थिति रहेको छ। त्यहीँ क्षेत्रमा बसिरहेका स्थानीयले सम्मानजनक स्थानान्तरणको…

    विस्तृतमा पढ्नुस्

  • गृहजिल्लामा उद्घाटन र शिलान्यासमा व्यस्त अर्थमन्त्री पौडेल, ‘गेम चेञ्जर’ परियोजनाहरुले जिल्लाको मुहार फेर्ने दाबी

    गृहजिल्लामा उद्घाटन र शिलान्यासमा व्यस्त अर्थमन्त्री पौडेल, ‘गेम चेञ्जर’ परियोजनाहरुले जिल्लाको मुहार फेर्ने दाबी

    बुटवल : अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गृहजिल्ला आएर रुपन्देहीमा कार्यान्वयनमा रहेका र निर्माण हुने ‘गेम चेञ्जर’ परियोजनाहरुले जिल्लाको मुहार फेर्ने बताएका छन्। जिल्लाकै तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने उनको विश्वास छ। तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीवार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमा कार्यान्वयनमा…

    विस्तृतमा पढ्नुस्

  • दुई देशका सुरक्षा प्रमुखहरुको छलफलपछि खुल्यो बेलहिया नाका

    दुई देशका सुरक्षा प्रमुखहरुको छलफलपछि खुल्यो बेलहिया नाका

    बुटवल : भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सिमानाका बेलहिया दुई देशका सुरक्षा प्रमुखको समझदारी पछि खुलेको छ। सुनौली जाँदै गर्दा बेलहियाकी एक महिलालाई भारतीय सुरक्षाकर्मीले जाँचका नाममा महिलाको कपडा च्यातिदिएपछि सिमानाका बेलहियामा तनाव सिर्जना भएको थियो। भारतीय सुरक्षाकर्मीको ज्यादतीपछि नेपाली पक्षको ठुलो सङख्यामा उपस्थित हुँदै नाका घेराउ गरेपछि रुपन्देहीका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell