PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

साँखु फाँटमा रोपाई रौनक : हिलो छ्याप्दै, गाउदै र नाच्दै…

साँखु फाँटमा रोपाई रौनक : हिलो छ्याप्दै, गाउदै र नाच्दै…

प्रवीण रानाभाट/पहिलोपोस्ट


यसपटक पानी पर्ने क्रम छिटो शुरु भयो। यो सँगै देशका विभिन्न स्थानमा धान रोपाई शुरु भएको छ। विशेष गरी असारलाई रोपाईको महिना भनिएपछि काठमाडौं उपत्यका वरपर र पानी भएका खेतमा जेठबाटै रोपाई शुरु हुनेगर्छ।

यसै क्रममा काठमाडौंको साँखु क्षेत्रमा पनि धान रोपाई शुरु भएको छ। सोमवार रोपाईमा व्यस्त खेतालाहरु कोरोना रोकथाम तथा नियन्त्रणकमा सावधानी अपनाउन मास्क लगाएका देखिन्थे। रोपाई ब्रेकमा नाचगान चलेको थियो भने बाउसे र रोपाहार हिलो छ्यापाछ्याप गरी रमाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell