PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

कुवेतमा अभ्यासमा जुट्दै नेपाली टिम

कुवेतमा अभ्यासमा जुट्दै नेपाली टिम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: इराकमा मैत्रीपूर्ण खेल खेलेको नेपाली फुटबल टोली अहिले विश्वकप क्वालिफायर्सका खेल खेल्न कुवेत पुगेको छ। कुवेतमा कोभिड परीक्षणमा सबैलाई नेगेटिभ देखिएपछी त्यहाँ अभ्यास पनि सुरु भएको छ।

नेपालले कुवेतमा विश्वकप छनोट अन्तर्गतका बाँकी तीन खेल खेल्नेछ। जसमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग नेपालले खेल्न बाँकी छ।

नेपालले चाइनजित ताइपेइसँग जुन ३, जोर्डनसँग जुन ७ र अस्ट्रेलियासँग जुन ११ मा खेल्नेछ। सबैखेलहरु कुवेतस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडीयममा हुनेछ।

सबै तस्बिर: एन्फा



ट्रेन्डिङ पोस्ट

Ncell