PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

भक्तपुरको निषेधाज्ञा जनजीवन : १४ फरक दृश्यमा

भक्तपुरको निषेधाज्ञा जनजीवन : १४ फरक दृश्यमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञा कायमै छ। काठमाडौं उपत्यकामा भोलिसम्म खाद्यान्न पसलसमेत खोल्न रोक छ।

भक्तपुरको जनजीवन पनि निषेधाज्ञाले प्रभावित देखिन्छ। प्राय : चहलपहल देखिने भक्तपुरका भित्री गल्लीहरु पनि मंगलवार सुनसान देखिन्थ्यो।

सडकमा सागदेखि तरकारी बेच्ने फट्टफुट्ट देखिन्थ्यो भने बालबालिका खेलिरहेका देखिन्थे। कोही पानी भर्न धारामा देखिन्थे भने मुल सडक तथा पर्यटकीय क्षेत्र भने सुनसान देखिन्थ्यो।

 



ट्रेन्डिङ पोस्ट

Ncell